२३ साउन, काठमाडौं । एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय राजदूत रन्जित रे बीच आइतबार भेटघाट भएको छ । एमाले मुख्यालय धुम्बाराहीमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको हो । दुईबीच अहिलेको राजनैतिक परिस्थिति, छिमेकी देशबीचको सम्बन्ध लगायतबारे छलफल भएको छ । ओलीले एमाले छिमेकी देशसँग...
२२ साउन, काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको एकिकरण प्रयास मंगलबार पुरा हुने भएको छ । दुई पार्टीबीच साउन २५ गते मंगलबार पार्टी एकता घोषणा हुने भएको हो । एकतासम्बन्धी समझदारी पत्रमा दुई पार्टीका अध्यक्षले शनिबार हस्ताक्षर गरेका छन् । दुई पार्टीका नेताहरुले प्रेस विज्ञप्ति जारी गर्दै एकिकरणको घोषणा गरेका छन्...
२२ साउन, काठमाडौं । प्रभावकारी ढंगबाट सरकारको काम अघि बढाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । शनिबार बिहान देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा दुईबीच सरकारको कामकारवाहीबारे छलफल भएको हो । चुनौतिपूर्ण समयमा सरकार गठन भएकाले यसलाई प्रभावकारी ढंगबाट संचालन गर्नु...
२१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच शुक्रबार भेटवार्ता भएको छ । चिनियाँ राजदूत चुन्ताईले बालकोट पुगेर भेटवार्ता गरेका हुन् । भेटमा ओली नेतृत्वको सरकारको पालामा नेपाल र चीनबिच महत्वपुर्ण सम्झौताहरु भएकोले कार्यान्वयनबारे चासो राखेका थिए । करिव एक घण्टा भएको...
२१ साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् । दाहाल लाजिम्पाटस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् । दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मासहित प्रधानमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले स्वागत गरे । शर्माले बालुवाटारको...
२१ साउन, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठकले मधेस आन्दोलनमा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च बेहोर्न गृह मन्त्रालयले भुक्तानी गर्ने जिम्मेवारी ताकोको छ । उपचार भईरहेका घाइतेहरुको उपचार खर्च गृह मन्त्रालयबाट हुनेछ ।...
२० साउन, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सपथ खाएकै दिन विहिबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिने निर्णय गरेको हो । ३१ जिल्लाका ५ लाख ३३ हजार...
२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ५ मन्त्रीले विहिबार सपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री दाहाल, २ उपप्रधानमन्त्री र ३ मन्त्रीले सपथग्रहण गरेका हुन् । उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु रमेश लेखक, गौरीशंकर...
१९ साउन, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ मकवानपुरको अधिवेशन अन्तिम समयमा स्थगित भएको छ । बिहिबार हुने भनिएको जिल्ला अधिवेशन बुधबार दिउँसो स्थगित भएको जानकारी अाएको हो । प्राविधिक कारण जिल्ला अधिवेशन स्थगित गरिएको सचिव राजु खतिवडाले बताए । प्राविधिक कारण भनिए पनि अहिले राजनीतिक परिस्थितिले पार्टीका नेता त्यतै...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...

























