२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ५ मन्त्रीले विहिबार सपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री दाहाल, २ उपप्रधानमन्त्री र ३ मन्त्रीले सपथग्रहण गरेका हुन् ।
उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु रमेश लेखक, गौरीशंकर चौधरी र दलजित श्रीपालीले सपथग्रहण गरेका हुन् । नेपाली काँग्रेसबाट बिमलेन्द्र निधिले उपप्रधान एवं गृहमन्त्री र रमेश लेखकले भौतिक योजना तथा यातायात मन्त्रीको सपथ ग्रहण गरेका छन् । नेकपा माओबादी केन्द्रबाट कृष्णवहादुर महराले उपप्रधान एवं अर्थमन्त्रीको सपथग्रहण गरेका छन् । माओबादीबाट विहिबार दलजित श्रीपाइलीले युवा तथा खेलकुद मन्त्री र गौरीशंकर चौधरीले कृषि मन्त्रीको सपथ ग्रहण गरेका छन् । काँग्रेसबाट मन्त्री बन्ने भनिएका अर्जुननरसिंह केसीले भने असन्तुष्टि जनाएर सपथग्रहणमा सहभागी भएनन् ।
करिव आधा घण्टा ढिलो गरी शुरु भएको सपथग्रहण कार्यक्रममा प्रधानन्यायाधिश सुशिला कार्की, उपराष्ट्रपति नन्दबहादुर पुन, सभाभुख ओनसरी घर्ति, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, कुटनीतिक व्यक्तित्व, सुरक्षा प्रमुख, दलका नेता लगायतको सहभागिता रहेको थियो ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...


















