१० भदौ, काठमाडौं । लामो समयको प्रतिक्षापछि सरकारमा शुक्रबार १३ मन्त्री थपिएका छन् । नेपाली काँग्रेसको तर्फबाट १३ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएसँगै सरकारमा मन्त्री थपिएका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरुलाई शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति...
९ भदौं, काठमाण्डौं । मन्त्रीपरिषद विस्तारको दवावमा परेको सत्ता साझेदार नेपाली काँग्रेसले आफ्नोतर्फबाट पठाउने १३ मन्त्रीको नाम टुंगो छ । शुक्रबार सपथग्रहण गराउने तयारीका साथ काँग्रेसले विहिबार साँझ मन्त्रीहरुको नाम टुंगो लगाएको हो । काँग्रेस स्रोतका अनुसार रक्षामा बालकृष्ण खाँण, परराष्ट्रमा प्रकाशशरण महत, पर्यटनमा जीवन शाही, सामान्य...
९ भदौ, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको मनहरीमा पुनः मान बहादुर स्याङतानको संयोजकत्वमा नयाँ कार्यसमिति पुर्नगठन गरेको छ । गाउँ कमिटिको विस्तारीत बैठकले स्याङ्तान संयोजक रहेको ३७ सदस्यीय मनहरी गाउँ कार्यकारी समिति पुर्नगठन गरेको हो । पुर्नगठित कार्यकारी समितिको सदस्यहरु राममाया सुनार, सन्तराम प्रजा, बिन्दा विष्ट, नियम राज गिरी,...
९ भदौ, हेटौंडा । विगतमा त्यति निकटता नरहेका नेकपा एमालेका अध्यक्ष केपि शर्मा अोली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबिच निकटता बढेको छ । अोली नेतृत्वको सरकारमा उपप्रधान एवम् परराष्ट्रमन्त्री रहेका थापासँग अात्मियता बढेको हो । त्यही अात्मियताको उदाहरण अोलीले विहिबार देखाए । राप्रपा नेपालका अध्यक्ष थापाको जन्म दिनमा अोलीले शुभकामना...
७ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल हुने भएको छ । नेविसङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पहिलो वैठकमा स्ववियु निर्वाचनबारे छलफल गर्न लागिएको नवनिर्वाचित केन्द्रीय...
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । महरले मनोजमणी आचार्यलाई पराजित गरेका हुन् । महरले १ हजार ४ सय ९६ मत प्राप्त गरी विजय भएका हुन् भने आचार्यले १ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । नेविसंघको महामन्त्रीमा महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित...
१ भदौ, हेटौंडा । नयाँ शक्ति नेपाल मकवानपुरले आय व्यय सार्वजनिक गर्न माग गर्दै बुधबार मकवानपुरका स्थानिय निकायमा ज्ञापन पत्र बुझाएको छ । पार्टी संयोजक प्रल्हाद लामिछानेको नेतृत्वमा र्यालीसहित पुगेको टोलीले जिल्ला विकास समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकामा १५ दिनभित्र आयव्यय सार्वजनिक गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो...
३२ साउन, काठमाडौं । मतदाता नामावलीबारे विवादका कारण लम्बिएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा बुधबार मतदान हुने भएको छ । नेविसंघको चुनावी प्रक्रिया मंगलबार शुरु भएकाले बुधबार मतदान हुने भएको हो । निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । उम्मेदवारको पहिलो नामावली...
३२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार शान्ति प्रक्रियाका अधुरा काम पुरा गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले मंगलबार सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको भेटमा विगतमा थालेर बाँकी रहेका शान्ति प्रक्रियाका काम पूरा गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका हुन् । जनयुद्धका घाइते, सहिद र वेपत्ताका सवालमा...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...


























