२६ माघ, हेटौँडा । प्रजातन्त्रवादी प्राध्यापक संघको टोली हेटौँडा बुधबार आईपुगेको छ । चौथो महाधिवेशनका लागि देश दौडाहका क्रममा संघको टोली हेटौँडा आईपुगेको हो ।
काठमाडौंबाट माघ २१ गते देश दौडाहमा निस्किएको टोली पूर्वी नेपालको झापा पुगेर बीरगंज हुँदै हेटौँडा आईपुगेको थियो । संघको महाधिवेशनमा अध्यक्षका उम्मेदवारी घोषणा गरेका प्रकाशसिं प्रधानसहितको टोलीले हेटौँडामा प्राध्यापक एवं नेपाली काँग्रेसका जिल्ला नेताहरुसँग छलफल गरेको थियो । नेपाल प्राध्यापक संघका पूर्व महासचिव, शंकरदेव क्याम्पसका पूर्व प्रमुख, परीक्षा नियन्त्रण कार्यालयका पूर्व नियन्त्रक समेत रहेका प्रधानले मकवानपुर क्याम्पसको स्थापना, विषय स्विकृत लगायतका काममा समेत सहयोग गरेको छलफलमा जानकारी दिईएको थियो ।
टोलीमा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सचिव विष्णु केसी, कोषाध्यक्ष डा. विष्णु पोखरेल, संस्कृत विश्व विद्यालयका पूर्व अध्यक्ष शान्तिकृष्ण अधिकारी, त्रिवि क्याम्पस किर्तिपुर राजनीतिक शास्त्र शिक्षा विभाग प्रमुख केशवराज पौडेल लगायतको सहभागिता रहेको थियो ।
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

-1780448267.jpg)




-1780361868.jpg)







-1779500375.jpg)



