१७ असोज, हेटौंडा । वनमन्त्री शंकर भण्डारी हेटौंडा अाउने भएका छन् । मन्त्री भण्डारी नेपाली कांग्रेस मकवानपुरले मंगलबार गर्ने कार्यक्रममा सहभागी हुन हेटौंडा अाउने भएका हुन् । विजयादशमी, तिहार र छठको अवसरमा नेपाली कांग्रेस मकवानपुरले हेटौंडाको पल्पसा सभाहलमा गर्ने शुभकामना अादानप्रदान कार्यक्रममा भण्डारीले प्रमुख अातिथ्यता रहने...
१६ असोज, हेटौंडा । दुर्घटना न्यूनिकरणमा चासो दिन नेपाल तरूण दल मकवानपुरले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । जिल्ला अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा अाईतबार बसेको कार्यसमिति बैठकले चाडवाडको समयमा यात्रुको चाप बढि हुने भएकाले दुर्घटना न्यूनिकरणमा काम गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो । जोखिमपूर्ण ढंगले...
१५ असोज, हेटौँडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाएको छ । माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज ईन्चार्ज कुमारी मोक्तानको नेतृत्वमा गएको टोलीले नापी भएपनि लालपुर्जा नपाएका नागरिकलाई तत्काल उपलव्ध गराउन माग गरेको हो । बर्षौदेखि भोगचलन गर्दै आएपनि नापी नभएको तथा २०३१-३२...
१३ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल ३ नम्बर प्रदेश सहसंयोजक सोनाम सिंह स्याङतानले स्थानियस्तरको उत्पादनमा जोड दिन सके राष्ट्रिय समृद्धिमा टेवा पुग्ने बताएका छन् । नयाँ शक्ति नेपाल हाँडीखोला गाविसको भेलामा बोल्दै स्याङतानले हरेक नागरिकलाई श्रमसँग जोड्न सके मात्रै समृद्धि आउने भन्दै यसका लागि नयाँ शक्तिले आफ्नै पार्टीबाट अभियान...
११ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुर–काठमाण्डौं सम्पर्क समितिको केन्द्रिय अधिवेशन असोज १५ गते हुने भएको छ । समितिको दोस्रो केन्द्रिय अधिवेशन असोज १५ गते काठमाण्डौंमा हुने भएको हो । अधिवेशनको तयारी तिब्र पारिएको समितिका सचिव पुरुषोतम ठकुरीले बताए । ठकुरीका अनुसार अधिवेशन उद्घाटनको अवसरमा सम्पर्कका लागि महत्वपूर्ण मानिने...
१० असोज, हेटौंडा । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले हावा गफले मात्रै देश नचल्ने भन्दै काम गरेर देखाउनु जरुरी रहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर समितिले विजयादशमी, शुभदिपावली र छठको अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले अघिल्लो सरकारले हावा गफ गरेर...
१० असोज, हेटौँडा । नेकपा एमाले निकट युवा संघ नेपाल मकवानपुरको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा युवाहरु युवा संघमा प्रवेश गरेका छन् । विजया दशमी, दिपावली तथा छठको अवसरमा सोमबार भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि युवाहरु युवा संघ प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले मकवानपुरका उपाध्यक्ष बद्री...
८ असोज, हेटौँडा । मकवानपुरको छतिवनमा नेकपा माओबादी केन्द्रको एकता भेला सम्पन्न भएको छ । एकता भेलाले ईन्चार्ज रामहरी गौतम र सह–ईन्चार्ज शुक्र बिक रहने गरी ३५ सदस्यीय कमिटी गठन गरेको छ । यसैगरी भेलाले भक्त बहादुर खत्रीको संयोजकत्वमा ७५ सदस्यीय आयोजक कमिटि समेत गठन गरेको छ । माओबादी केन्द्र छतिवन गाविस अध्यक्ष भक्तबहादुर खत्रीको...
४ असोज, हेटौँडा । आफ्ना नेता रिहाईको माग गर्दै हेटौँडा बन्द गर्ने चेतावनी दिएको नेकपा क्रान्तिकारी माओवादी मकवानपुरले आफ्नो कार्यक्रम स्थगित गरेको छ । पक्राउ परेका नेता र व्यवसायीलाई प्रशासनले कानूनी प्रक्रिया पुरा गरी बुधबार छाड्ने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता लिएको हो । ‘कानूनी प्रक्रिया पुरा गरेर भोली बुधबार दिउँसो पक्राउ...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
























