Email :- prastakhabar@gmail.com

राजनीति

काँग्रेसद्वारा विरामीलाई फलफुल वितरण

2-1478685895.jpg

२४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा बुधबार हेटौंडा अस्पतालमा फलफुल वितरण गरेको छ ।  हेटौंडा अस्पतालमा रहेका १५ जना सुत्केरीसहित ६० जना विरामीलाई फलफुल वितरण गरिएको नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोइरालाले...

वाल पेन्टिङ गरेको भन्दै डेढ घण्टा नियन्त्रणमा

२३ कार्तिक, हेटौंडा । वाल पेन्टिङ गरेको भन्दै मकवानपुर प्रहरीले दुई जनालाई मंगलबार डेढ घण्टा नियन्त्रणमा लिएको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपा (माअोवादी) का कार्यकर्तालाई डेढ घण्टा नियन्त्रणमा लिएको हो । वन विज्ञान अध्ययन संस्थानको पर्खालमा पार्टीको महाधिवेशनबारे वाल पेन्टिङ गरिरहेका पार्टीका सचिवालय सदस्य रामबहादुर घलान...

काँग्रेस मकवानपुरले गणेशमानको १०१ औं जन्मजयन्ती मनाउने

download-(2)-1478527928.jpg

२२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति तथा सांसद इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले स्व. गणेशमान सिंहको १ सय १ औं जन्मजयन्ती भब्यताका साथ...

‘विकासे काममा भएको हस्ताक्षर लोकमानमा प्रयोग गरियो’

RamNarayan-1478428832.jpg

२१ कार्तिक, हेटौँडा । नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले आफुहरुको हस्ताक्षर विना जानकारी लोकमान प्रकरणमा प्रयोग गरिएको बताएका छन् । उनले विकासे कामका लागि संसदिय दलमा भएको हस्ताक्षर लोकमानको महाअभियोगमा प्रयोग भएको बताएका हुन् । हेटौँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका सदस्य समेत रहेका सांसद...

काँग्रेस सभापति देउवा भारत प्रस्थान

Deuba-1478233691.jpg

१९ कार्तिक, काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । गोवामा हुन लागेको इण्डिया फाउण्डेसनको कार्यक्रममा सहभागि हुन देउवा प्रस्थान गरेका हुन् । दिल्लीबाट देउवा गोवा जाने कार्यक्रम छ । भारतीय जनता पार्टीका वुद्धिजीवीहरुको संस्था इन्डिया फाउडेशनको कार्यक्रमलाई देउवाले...

मुखर्जी आज भारत फर्कने

Pranab-Mukharjee-1478231171.jpg

१९ कार्तिक, हेटौँडा । तीन दिने नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज भारत फर्कदैछन् । मुखर्जी ४ बजे भारत फर्कने जनाईएको छ । यसअघि उनी जनकपुर र पोखरा जाने कार्यक्रम रहेको छ । जनकपुरमा जानकी मन्दिरमा पुजाआजा र नागरिक अभिनन्दनको कार्यक्रम छ । जानकी मन्दिरमा विशेष पुजा गर्ने भएकाले मन्दिरलाई विशेष रुपमा सिंगारिएको छ ।...

भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता

02112016041109Muk-Bhandar-1478084854.jpg

१७ कार्तिक, काठमाण्डौ । नेपाल भ्रमणका लागि बुधबार काठमाण्डौ अाईपुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । काठमाण्डौ अोर्लिए लगत्तै राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएको हो भेटवार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ...

कांग्रेस हेटौंडा २२ को चियापान

20161028_082920-1477651413.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा २२ नम्बर वडा ईकाईले शुक्रबार शुभकामना अादानप्रदान गरेको छ । दिपावली, नेपाल सम्बत र छठको अवसरमा २२ नम्बरले चियापान एवम् शुभकामना अादानप्रदान कार्यक्रम गरेको हो । कांग्रेस जिल्ला कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख अातिथ्यता एवम् ईकाई सभापति उद्धव सत्यालको अध्यक्षतामा भएको...

घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने काँग्रेसको माग

NC-1477644086.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–५ सानोपोखरास्थित नापी कार्यालयमा बुधबार भएको आगलागीका क्रममा घाइतेहरुको उपचार खर्च व्यहोर्न नेपाली काँग्रेस मकवानपुरले सरकारसँग माग गरेको छ । काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेद्वारा शुक्रबार जारी विज्ञप्तिमा घाइतेहरुको उपचारमा आर्थिक अभाव भएको गुनासो आएको भन्दै उपचार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार