२८ कार्तिक, हेटौंडा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आइतबार आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । खाद्य सम्प्रभुताको सुनिश्चितता, कालोबजारी र मूल्य बृद्धि नियन्त्रण लगायतका विषयलाई लिएर गरिएको बन्दका कारण पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिराजपथ लगायतका सडकमा यातायात संचालन हुन सकेका...
२५ कार्तिक, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका २१ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल बन्दको प्रचार गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कार्तिक २८ गते बन्द सफल पार्न भन्दै बिहीबार बिहान एक घण्टे चक्काजाम गर्न लाग्दा उनीहरु अस्पताल लाईनबाट पक्राउ परेका हुन् । जिल्ला...
२४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिहको १ सय २ औ जन्मजयन्तीको अवसरमा बुधबार पार्टी कार्यालयमा विचार गोष्ठीको आयोजना गरेको छ । जन्मजयन्तीको अवसरमा वक्ताहरुले संविधान कायन्वयनका लागिसमेत गणेमान सिंहको बिचार आज पनि अनुसरण गर्न आवश्यक रहेको र नेपालका...
२४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा बुधबार हेटौंडा अस्पतालमा फलफुल वितरण गरेको छ । हेटौंडा अस्पतालमा रहेका १५ जना सुत्केरीसहित ६० जना विरामीलाई फलफुल वितरण गरिएको नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोइरालाले...
२३ कार्तिक, हेटौंडा । वाल पेन्टिङ गरेको भन्दै मकवानपुर प्रहरीले दुई जनालाई मंगलबार डेढ घण्टा नियन्त्रणमा लिएको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपा (माअोवादी) का कार्यकर्तालाई डेढ घण्टा नियन्त्रणमा लिएको हो । वन विज्ञान अध्ययन संस्थानको पर्खालमा पार्टीको महाधिवेशनबारे वाल पेन्टिङ गरिरहेका पार्टीका सचिवालय सदस्य रामबहादुर घलान...
२२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति तथा सांसद इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले स्व. गणेशमान सिंहको १ सय १ औं जन्मजयन्ती भब्यताका साथ...
२१ कार्तिक, हेटौँडा । नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले आफुहरुको हस्ताक्षर विना जानकारी लोकमान प्रकरणमा प्रयोग गरिएको बताएका छन् । उनले विकासे कामका लागि संसदिय दलमा भएको हस्ताक्षर लोकमानको महाअभियोगमा प्रयोग भएको बताएका हुन् । हेटौँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका सदस्य समेत रहेका सांसद...
१९ कार्तिक, काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । गोवामा हुन लागेको इण्डिया फाउण्डेसनको कार्यक्रममा सहभागि हुन देउवा प्रस्थान गरेका हुन् । दिल्लीबाट देउवा गोवा जाने कार्यक्रम छ । भारतीय जनता पार्टीका वुद्धिजीवीहरुको संस्था इन्डिया फाउडेशनको कार्यक्रमलाई देउवाले...
१९ कार्तिक, हेटौँडा । तीन दिने नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज भारत फर्कदैछन् । मुखर्जी ४ बजे भारत फर्कने जनाईएको छ । यसअघि उनी जनकपुर र पोखरा जाने कार्यक्रम रहेको छ । जनकपुरमा जानकी मन्दिरमा पुजाआजा र नागरिक अभिनन्दनको कार्यक्रम छ । जानकी मन्दिरमा विशेष पुजा गर्ने भएकाले मन्दिरलाई विशेष रुपमा सिंगारिएको छ ।...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...



-1478527928.jpg)




















