Email :- prastakhabar@gmail.com

राजनीति

शहरी विकास मन्त्री केसी भारत प्रस्थान

FB_IMG_1481619302869-1481620430.jpg

२८ मंसिर, काठमाडौं । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मंगलबार भारत प्रस्थान गरेका छन् । भारतकाे राजधानि नयाँ दिल्लीमा मंसिर २९ देखि पुस १ गते सम्म हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुकाे शह विकास तथा अावास सम्बन्धी छैठौं मन्त्रीस्तरीय सम्मेलनमा सहभागि हुन मन्त्री केसि त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा...

संसद सुचारु हुने वातावरण तयार गर्नुस्ः सभामुख घर्ती

Prachanda-Onsari-1481349802.jpg

२५ मंसिर, काठमाण्डौं । सभामुख ओनसरी घर्तीले संसद सुचारु हुने वातावरण तयार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेकी छिन् । उनले दलहरुबीचको छलफललाई तिब्रता दिएर संसद सुचारु हुने वातावरण बनाउन दाहाललाई आग्रह गरेकी हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान भएको छलफलमा सभामुखी घर्तीले विभिन्न विधयेक पारितको काम...

राष्ट्रिय हितमा अहिलेको संशोधन सच्याउनुपर्छ : बाबुराम भट्टराई

Brb-1481343358.JPG

२५ मंसिर, हेटौँडा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिले संसदमा पेश भएको संशोधन प्रस्ताव राष्ट्रिय हितमा हुने गरी सच्याउनुपर्ने बताएका छन् ।  हेटौँडामा पत्रकारहरुसँगको भेटघाटमा बोल्दै नेता भट्टराईले राजनैतिक गतिरोध अन्त्यका लागि संसदमा पेश भएको प्रस्तावलाई सबै पक्षको माग सम्बोधन र राष्ट्रिय हित हुने गरी संशोधन...

डा. बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार

Baburam-1481184911.jpg

२३ मंसिर, पोखरा । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लक्षित गरेर पोखरामा जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसका एक विद्यार्थीले उनलाई लक्षित गरि जुत्ता प्रहार गरेका हुन् । पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका सञ्जिव भट्टराईले बाबुरामलाई लक्षित गरी...

किन गए बाबुराम र उपेन्द्र वालुवाटार ?

baburam-bhattarai-and-upe-1480846669.jpg

१९ मंसिर, हेटौंडा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई र पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादव वालुवाटार पुगेका हुन् । तीन शीर्ष नेताको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल...

टायर बालेर समस्या समाधान हुँदैन : राज्यमन्त्री बानियाँ

20161203_114444-1480749565.jpg

१८ मंसिर, हेटौडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले टायर बालेर अहिलेको समस्या समाधान नहुने भएकाले त्यसतर्फ नलाग्न एमालेलाई आग्रह गरेका छन् ।  नेपाली काँग्रेस मकवानपुरले शनिबार हेटौँडामा गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री बानियाँले संसदमा पेश भएको संविधान संशोधन प्रक्रियालाई संसदिय...

आग्रह र दवाव पन्छाएर काम गर्छु : एसपी लामा

1-Sp1-1-1480590288.jpg

१६ मंसिर, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भई आएका नयाँ प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले आफु दवावमा नपरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सबै खाले आग्रह र दवावलाई पन्छाएर आपराधिक गतिविधि नियन्त्रणमा ध्यान केन्द्रित गर्ने उनको दावि छ । सोमबार मात्रै मकवानपुर आएका एसपी लामाले विहिबार संचारकर्मीहरुसँगको...

राष्ट्रिय सुरक्षामा खतरा बढ्यो : कमल थापा

20161201_142900-1480588070.jpg

१६ मंसिर, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले पछिल्लो समय देशको राष्ट्रिय सुरक्षामा खतरा बढेर गएको बताएका छन् ।  राप्रपाले मकवानपुरको हेटौँडामा विहिबार गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले देश टुक्र्याउन विखण्डनकारी शक्ति सक्रिय भएर लागेको भन्दै वेलैमा समस्या समाधान गर्न नसके...

धार्मिक पर्यटनबाट लाभ हासिल गर्न सकिन्छ : राज्यमन्त्री बानियाँ

FB_IMG_1480520547824-1-1480520917.jpg

१५ मंसिर, हेटौंडा । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ईन्द्रबहादुर बानियाँले धार्मिक पर्यटनबाट नेपालले लाभ हासिल गर्न सक्ने बताएका छन् ।  राज्यमन्त्री भएपछि संचारकर्मीहरूसंग प्रतिक्रिया दिंदै बानियाँले पशुपतिनाथ, लुम्बिनी, मुक्ति नाथ, स्वर्गद्वारी  लगायतका धार्मिक क्षेत्रको सम्बर्द्धन गर्न सके बढि भन्दा बढि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार