Email :- prastakhabar@gmail.com

राजनीति

भीम पाख्रिन प्रधानमन्त्रीको स्वकिय नियुक्त

Bhim-1482847657.jpg

१२ पुस, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला कार्यालय सदस्य भीम पाख्रिन प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकिय उपसचिव नियुक्त भएका छन् । प्रधानमन्त्रीले पाख्रिनलाई मंगलबार स्वकिय उपसचिवमा नियुक्त गरेका हुन् ।  नियुक्तिको पुष्टी गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामीले उनलाई बधाई दिंदै...

चुनाव हुन्छ, तयारीमा जुट्नुस् : गगन थापा

Gt-1482846216.jpg

१२ पुस, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सरकार चुनाव गराउने उद्देश्यका साथ आएकाले चुनाव गराउने दावि गरेका छन् । मनहरीमा काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले गरेको आमसभामा बोल्दै नेता थापाले बैशाखभित्रमा स्थानिय तहको चुनाव हुने दावि गरे । ‘सरकार चुनाव गराउनेतर्फ अघि बढिसकेको छ,...

‘उत्पीडन कम गर्न उत्पादनमा जोडिनुपर्छ’

NayaSakti-1482843525.jpg

१२ पुस, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सहसंयोजक दूर्गा सोबले देशको समृद्धि र आत्मनिर्भरताको लागि उत्पादन र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार हेटौंडामा भएको महिलाको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै केन्द्रीय सहसंयोजक सोबले हरेक घरको महिला कुनै न कुनै उत्पादनमा जोडिए उत्पीडन र हिंसामा समेत कमी आउने...

स्वास्थ्य सुविधा उपलव्ध गराउन सबै नेपालीको विमा गराउँछौं : स्वास्थ्यमन्त्री थापा

Gagan-Thapa-1482843034.jpg

१२ पुस, हेटौँडा । स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य विमाको काम अघि बढाएको बताएका छन् ।  नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मंगलबार मनहरीमा गरेको बृहत आमसभामा बोल्दै मन्त्री थापाले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै नेपालीका लागि स्वास्थ्य...

थाहा नगरमा माअोवादीको कार्यकर्ता भेला 

Flag_of_the_Communist_Par-1482759807.png

११ पुस, हेटौंडा । नेकपा माओवादी केन्द्रले सोमबार मकवानपुरको थाहा नगरपालिकामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । १ सय २३ औं माओ दिवसको अवसरमा भेलाको साथै वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।  प्रशिक्षणमा पार्टीको राजनीतिक तथा वैचारिक अवस्थाको बार...

यातायात मन्त्री लेखकले भने-'हेटौंडाबाटै लाइसेन्स वितरण गर्नेे व्यवस्था मिलाउनुस्'

11-1482756756.jpg

११ पुस, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अहिले चलिरहेको हेटौंडा बजारभित्रको २५ मिटर सडक भत्कने बारेमा आफूले अहिल्यै केही नबुझी भन्न नसक्ने बताएका छन् । नेपाली काँग्रेस पार्टी मकवानपुरमा सोमबार भएको छलफल कार्यक्रममा मन्त्री लेखकले यहाँका स्थानीयको धेरै समस्याहरु...

अाईतबार बिदा दिने निर्णय

download-1482590129.jpg

९ पुस, हेटौंडा । सरकारले अाईतबार बिदा दिने निर्णय  गरेको छ । गृहमन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरि विदा बारे जानकारी गराएको हो । पुस १० गतेे अाईतबार ईसाई धर्मावलम्बीहरूको पर्व 'क्रिसमस डे' परेको हुँदा देशभर पर्व विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।  त्यसैगरी, विदेशस्थित कुटनैतिक नियोगहरूमा समेत पर्व विदा...

माओवादी केन्द्रको कमिटि गठन तिब्र

Flag_of_the_Communist_Par-1482584567.png

९ पुस, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुर हेटौंडा उपमहानगरपालिका अन्तरगत बसामाडी वडा नम्बर २६, २७, २८ र २९ संयुक्त वडाको भेला शनिबार समपन्न भएको छ । भेलाले भावी सम्मेलनका लागि पूर्णबहादुर वाईबा ईन्चार्ज रहेने गरि रुपेश बर्तौला संयोजक र ठेसाङ लामा सहसंयोजक रहने गरी ४५ सदस्यीय संयुक्त वडा आयोजक कमिटि गठन गरिएको हेटौंडा...

लोकमानमाथि मोसो दल्नेलाई सार्वजनिक मुद्धा

Lokman-1482477077.jpg

८ पुस, काठमाण्डौं । अख्तियार दुरुपयोग अुनसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेको आरोपमा विहिबार पक्राउ परेका दुईजनालाई सार्वजनिक अपराध मुद्धा चलाउने भएको छ । पक्राउ परेका दुबैलाई ७ दिनको म्याद थप गरी सार्वजनिक अपराध ऐनअन्तर्गत प्रहरीले अनुसन्धान शुरु गरेको हो । महानगरीय प्रहरी परिसरमा रहेका उनीहरुलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार