Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बकैया-६ बाट ५३ जना एमालेमा

download-1490195324.jpg

९ चैत, हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ६ साततलेबाट ५३ जना एमालेमा प्रवेश गरेका छन् । 

साततलेमा भएको एमाले टोल भेलामा नेपाली कांग्रेस, माओवादी केन्द्र र  राप्रपा परित्याग गर्दै ५३ जना एमालेमा प्रवेश गरेका छन् । भेलामा बच्चुराम पुडासैनीको नेतृत्वमा ५३ जना एमालेमा प्रवेश गरेको एमाले छतिवनका नेता राजन दंगालले बताए ।

एमाले तीन नंबर प्रदेश सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको भेलामा दाहालले प्रवेश गर्नेहरुलाई अबिर लगाएर एमालेमा स्वागत गरेका थिए । भेलाले रामबहादुर पाठकको संयोजकत्वमा ४७ सदस्यीय निर्वाचन परिचालन टोल कमिटि निर्माण गरेको छ ।

एमाले वडा नेता याङ्ग्री लामाको अध्यक्षतामा भएको भेलामा एमाले जिल्ला सदस्य दलबहादुर वाईवा, पुर्व जिल्ला सलस्य कृष्णप्रसाद चौलागाँई, निवर्तमान क्षेत्र नं १ अध्यक्ष बेलप्रसाद दाहाल, साविकको छतिवन गाविस अध्यक्ष राजन दंगाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

थप समाचार