Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल मनहरी-३ मा प्रजा

manahari-1490193922.jpg

९ चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मनहरी ३ मा पूर्णबहादुर प्रजाको अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन भएको छ ।

बुधबार भएको भेलाले उपाध्यक्षद्वयमा सञ्जल पौडेल र अनिल दोङ, सचिव शम्भु नेगी, सहसचिव धन लामा, कोषाध्यक्ष शान्ति थिङ, सदस्यहरु रमेश वाइबा, सागर लामा, सुभाष लामा, बीरबहादुर नेगी, गणेश तामाङ, सुभाष शाह, हनि शाहीलगायत २५ सदस्यीय ३ नम्बर वडा इकाई समिति गठन गरिएको हो ।

नेपाल तरुण दल मनहरी गाविस अध्यक्ष युवराज थपलियाको सभाध्यक्षता तथा महासमिति सदस्य भरत पराजुलीको प्रमूख आथित्यतामा भएको कार्यक्रममा क्षेत्रीय उपसभापति नुरोज पौडेल, क्षेत्रीय सदस्य शिवशंकर स्याङतान, मनहरी गाउँका सभापति नारायण उप्रेती, उपसभापति मुक्तिनाथ अधिकारी, कोषाध्यक्ष हरिचन्द्र शाही ठकुरी, महाधिबेशन प्रतिनिधि जानकी लामा, कमला कार्की, तरुण दल क्षेत्रीय अध्यक्ष ठाकुर तितुङ, सचिव तुलाराज स्याङतान, ३ नम्बर वडा सभापति उमेश मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार