Email :- prastakhabar@gmail.com

राजनीति

५० जना काँग्रेसमा प्रवेश, सोनाम लोछारमा शुभकामना आदानप्रदान

congress-1485243568.jpg

११ माघ, हेटौंडा । नेपाली काँग्रेस मनहरी ३ रमन्टार वडा ईकाईले सोनाम लोछारको अवसरमा मंगलबार शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ । ३ नम्बर वडा ईकाई सभापति उमेश मुक्तानको सभाध्क्षता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको आतिथ्यतामा भएको...

कमल थापा राप्रपा हेटौँडा ६ नम्बर वडा सदस्य चयन

Kamal1-1485240738.jpg

११ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा राप्रपा हेटौँडा ६ नम्बरको वडा सदस्य चयन भएका छन् । मंगलबार चौघडामा भएको वडा परिषद भेलाबाट थापा निर्विरोध वडा सदस्य चयन भएका हुन् । थापालाई वडा सदस्य घोषणा गर्दा हल तालिले गुञ्जयमान भएको थियो । थापाले आफु वडा सदस्य भएकोमा कार्यकर्तामाझ खुशी व्यक्त गरेका थिए ।...

कमल थापाले भने-'२५ मिटरको समस्या समाधानका लागि पहल गर्छु'

IMG_20170123_084141-1485179069.jpg

१० माघ, हेटौडा । हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषयको समस्या समाधानका लागि मकवानपुर उद्योग वाणिज्य संघले पूर्व उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई हेटौडामा भेट गरेको छ । संघका पूर्व अध्यक्ष तथा बसोबास संरक्षण समतिका संस्थापक अध्यक्ष उत्तम शर्मा ढकाल सहितको टोलीले राप्रपाका केन्द्रीय...

मकवानपुरका सांसदले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

FB_IMG_1485093063162-1485094095.jpg

९ माघ, हेटौंडा । मकवानपुरका सांसदहरूले २५ मिटर प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले २५ मिटर विस्तारका क्रममा पछिल्लो समय भएको घटनाबारे जानकारी दिंदै समस्या समाधानका लागि जिल्लाका सांसदहरूको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् । सांसदहरू डिना उपाध्याय, अनन्त पौडेल, राजाराम स्याङ्तान,...

माअोवादी केन्द्र हेटौंडा-१० मा कृष्णहरी

Flag_of_the_Communist_Par-1485092190.png

९ माघ, हेटौंडा । माओवादी केन्द्र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० नं वडा भेला सम्पन्न भएको छ । भेलाले ईन्चार्जमा कृष्णहरी पुडासैनी, सह–ईन्चर्नजमा रविन लामा रहने गरि सन्तोष न्यौपानेको संयोजकत्वमा ३५ सदस्यीय भावी सम्मेलन आयोजक समिति  गठन गरेको हो । जसको सहसंयोजक सान्तकी खड्गी, सदस्यहरुमा ज्योती गोपाली, रामकुमार अर्याल,...

लोकतान्त्रिक अपाङ्ग संघ मकवानपुरमा पुडासैनी

९ माघ, हेटौंडा । नेपाली काँग्रेसको शुभेच्छुक संगठन नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मकवानपुरको पहिलो जिल्ला अधिबेशन आईतबार भएको छ । नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको अबिधेशनले उमाकान्त पुडासैनीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा लक्ष्मण...

कांग्रेस मकवानपुर–काठमाडौ सम्पर्क समितिको बनभोज

FB_IMG_1485078216612-1485079365.jpg

९ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुर–काठमाडौ सम्पर्क समितिले थानकोटको त्रिभुवन पार्कमा बृहत बनभोज कार्यक्रम गरेको छ । सम्पर्क समितिका अध्यक्ष पुरुषेत्तम ठकुरीको सभाध्यक्षतामा भएको बनभोज कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस मकवानपुरका सभापति,...

तरूण केन्द्रीय अध्यक्ष बस्नेतलाई हेटौंडामा स्वागत

tarun-dal-2-1484996643.jpg

८ माघ, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको नेपाल तरुण दल मकवानपुरले शनिबार स्वागत एवं सम्मान गरेको छ । सांगठानिक कार्यक्रम अन्तरगत जिल्ला दौडाहमा अाएका बस्नेतलाई तरुण दल मकवानपुरले स्वागत एवं सम्मान गरेको हो । कार्यक्रममा निर्वतमान तरुण दल अध्यक्ष एवं पार्टी...

संशोधन प्रस्ताव थाँती राखे राजनीतिक समझदारी सम्भव

15092015081743Pradeep-Gwa-1484982121.jpg

८ माघ, म्याग्दी । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखे राजनीतिक समझदारी सम्भव रहेको बताएका छन् । प्रेस चौतारी म्याग्दीले शनिबार सदरमुकाम बेनीमा गरेको पत्रकार भेटघाटमा सचिव ज्ञवालीले व्यवस्थापिका–संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव थाँती राखेर अघि बढ्न सत्तापक्ष सहमत हुनुपर्ने बताए । उनले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार