९ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्प्युनिष्ट लिग (वाईसिएल) ले भ्रष्टाचारीलाई नछोड्ने भएको छ । विगतमा पनि भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको वाईसिएलले मकवानपुरमा पुनः यसलाई सशक्त ढंगबाट संचालन गर्ने जनाएको हो ।
जिल्ला सम्मेलनबाट अध्यक्ष चयन भएपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै वाईसिएल मकवानपुर अध्यक्ष सुमन पाख्रिनले वाईसिएल भ्रष्टाचारीविरुद्ध सशक्त ढंगले उत्रने बताए । भ्रष्टाचार, कालोबजारी जस्ता विकृति नियन्त्रणमा वाईसिएल सक्रिय रहने जनाईएको छ । उनले समाजमा रहेका विकृति, विसंगति अन्त्यका लागि पनि वाईसिएल अग्रपंक्तिमा रहने बताउँदै यसमा सबैको साथ आवश्यक रहेको बताए ।
उनले संविधान कार्यान्वयनका लागि वाईसिएलले अभियान संचालन गर्ने बताए । आसन्न स्थानीय निकायको निर्वाचनमा समेत वाईसिएलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो । मंगलबार सम्पन्न जिल्ला सम्मेलनमा पाख्रिनको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्यसमिति र अभिनास गजुरेलको अध्यक्षतामा ५१ सदस्यीय हेटौँडा नगर कार्यसमिति चयन गरेको छ ।
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...









-1792715895.jpg)



-nepal-1792111426.jpg)




