१० चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचना अन्तरगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा, थाहा नगरको १२ वटै वडा तथा ८ वटै गाउँपालिकामा वडा भेला तथा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको थियो ।
पार्टी निर्देशन अनुसार क्षेत्र नम्बर १ का बाग्मती र बकैया गाउँपालिका र हेटौंडा नगरको ३ वटा वडामा भेला तथा अन्तरक्रिया कार्यक्रम सकिएको क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले जानकारी दिए ।
त्यस्तै क्षेत्र नम्बर २ का मकवानपुर गढी, भीमफेदी र ईन्द्र शरोबर गाउँपालिका थाहानगर पालिकाको १२ वटा वडामा भेला तथा अन्र्तक्रिया सकिएको क्षेत्रीय सभापति यतिराज सापकोटाले बताए ।
त्यस्तै क्षेत्र नम्बर ३ मा रहेको हेटौंडा उपमहानगरपालिकाको १६ वटै वडामा बृहत भेला तथा अन्र्तक्रिया कार्यक्रम भएको ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईले जानकारी दिए । क्षेत्र नम्बर ४ मा रहेको कैलाश, राक्सीराङ र मनहरी गाउँपालिकाको सबै वडामा पहिलो चरणको चनावी अभियान अन्र्तगत भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानले जानकारी दिए ।
चैत १२ गते शनिबार नेपाली काँग्रेसका महामन्त्री सशांक कोईराला प्रमूख अथिति, केन्द्रीय सदस्यद्वय महालक्ष्मी उपाध्याय डिना र विश्वप्रकाश शर्माको समुपस्थितिमा जिल्ला भेला हुने कार्यक्रम छ ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















