Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरूण दल ३ नम्बर क्षेत्रीय समिति पूर्ण

FB_IMG_1489844712494-1489844751.jpg

५ फागुन, हेटौंडा । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दल ३ नम्बर क्षेत्रीय समितिले पूर्णता पाएको छ ।

केही महिनाअघि क्षेत्रीय सभापतिमा चयन भएका सञ्जय श्रेष्ठले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी क्षेत्रीय समितिलाई पूर्णता दिएका हुन् ।

तरुण दलको ३ नम्बर क्षेत्रीय उपाध्यक्षमा बिक्रम दंगाल र दिनेश मैनालीलाई चयन गरिएको छ भने सहसचिवमा सन्देश डिसी र कोषाध्यक्ष प्रल्हाद चौलागाइँ चयन भएको तरुण दल क्षेत्रीय सचिव सूर्य थोकरले जानकारी दिए ।

उनका अनुसार क्षेत्रीय सदस्यमा रोहित शाही, केदार रेग्मी, रमेश लामा, सुदीप लामा, राजेन्द्र तिवारी, सुरेन लोप्चन, विकास नेपाल, सतिस थापा, इश्वर राना मगर, रुपेश घिमिरे र चाइचा राजथला चयन भएका छन् । तरुण दल मकवानपुर ३ नम्बर क्षेत्रीय समितिले स्थानीय तहको निर्वाचनको लागि प्रत्येक वडामा प्रतिनिधी समेत खटाएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन हाम्रो तर्फबाट गर्नुपर्ने योगदान गर्न हामी तयार रहेको कार्ययक्रममा जनाइएको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार