Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसद्वारा विरामीलाई फलफुल वितरण

2-1478685895.jpg

२४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा बुधबार हेटौंडा अस्पतालमा फलफुल वितरण गरेको छ । 

हेटौंडा अस्पतालमा रहेका १५ जना सुत्केरीसहित ६० जना विरामीलाई फलफुल वितरण गरिएको नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
कार्यक्रममा पार्टी जिल्ला सभापति एवं सांसद इन्द्रबहादुर बानियाँ, उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान अध्यक्ष रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विकलगायत नेपाली काँग्रेसका जिल्ला नेताहरुले विरामीलाई फलफुल वितरण गरेका थिए ।
राष्ट्रिय राजनीतिमा गणेशमानले मुलुकका लागि पुर्यााएको अतुलनिय योगदानलाई स्मरण र अनुकरण गर्ने गराउने उद्देश्यले नेपाली काँग्रेसले हरेक वर्ष कार्तिक २४ गते जन्मजयन्ती मनाउँदै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार