२३ कार्तिक, हेटौंडा । वाल पेन्टिङ गरेको भन्दै मकवानपुर प्रहरीले दुई जनालाई मंगलबार डेढ घण्टा नियन्त्रणमा लिएको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपा (माअोवादी) का कार्यकर्तालाई डेढ घण्टा नियन्त्रणमा लिएको हो ।
वन विज्ञान अध्ययन संस्थानको पर्खालमा पार्टीको महाधिवेशनबारे वाल पेन्टिङ गरिरहेका पार्टीका सचिवालय सदस्य रामबहादुर घलान र अखिल क्रान्तिकारीका जिल्ला सहसचिव प्रवेश रूम्बालाई प्रहरीले पक्राउ गरेको थियो । कार्यकर्ता पक्राउ परेपछि माअोवादी नेतृत्वले मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारी गराएका थिए । रिहा नगरे हेटौंडा बन्द गर्ने चेतावनी पछि अाफ्ना कार्यकर्ता रिहा गरिएको माअोवादीका केन्द्रीय सदस्य चिरनले एक सार्वजनिक कार्यक्रममा बताएका छन् ।
अाफुहरूलाई विहान साढे ११ बजे नियन्त्रणमा लिएको र दिउँसो १ बजे रिहा गरेको घलानले जानकारी दिए । विप्लव माअोवादीले मूल्यबृद्धी नियन्त्रण लगायतका मुद्दा लिएर कार्तिक २८ गते नेपाल बन्दको चेतावनी दिएकाले उसका गतिविधिमा प्रशासनले निगरानी बढाएको छ ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...

















