Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गणेशमानको जन्मजयन्तीमा विचार गोष्ठी

6-1478691284.jpg

२४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिहको १ सय २ औ जन्मजयन्तीको अवसरमा बुधबार पार्टी कार्यालयमा विचार गोष्ठीको आयोजना गरेको छ ।
जन्मजयन्तीको अवसरमा वक्ताहरुले संविधान कायन्वयनका लागिसमेत गणेमान सिंहको बिचार आज पनि अनुसरण गर्न आवश्यक रहेको र नेपालका दलहरु र नेताले गणेशमान सिहको जस्तो त्यागको भावना देखाउन सके मात्र राजनीतिक स्थिरता कायम हुने बताएका छन् । कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, माइकल रामचन्द्र अर्याल, आनन्द कठायत, गोपीलाल विक, कृष्णप्रसाद सञ्जेल, प्रदिप कोइराला, अशोक शाक्य, महारत्न लामा, केशवप्रसाद काफ्लेलगायतले गणेशमानको योगदानबारे चर्चा गरेका थिए ।

को थिए गणेशमान?

प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिहहुनुहुन्थ्यो ।
विभिन्न कालखण्डमा भएका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएका सिंह लौह पुरुषकारुपमा चिनिनुहुन्छ । वि.सं. १९७२ साल कात्तिक २४ गते राजनीतिक सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेठो छोराको रुपमा काठमाडौंको यट्खामा जन्मिनुभएको हो ।
काठमाडौंको खानदानी परिवारमा जन्मनुभएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमिनुभएको थियो । भद्रगोल जेल फोरी भाग्नुभएका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसक्नुभएको थियो ।
भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजिवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार