Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उत्तरी मकवानपुरको टोलीबाट रानी वनको अवलोकन

Rani-Photo-1489059846.jpg

२६ फागुन, हेटौडा । उत्तरी मकवानपुरको एक टोलीले बुधवार हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चको आयोजना र टियर फण्डको सहयोगमा सञ्चालित ६ दिने भ्रमणका सहभागीहरुले रानी वनको अवलोकन गरेका हुन् ।
सहभागीहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष डोरबहादुर अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल, उपभोक्ता केदार अधिकारी लगायतले सामुदायिक वनले गरेका गतिविधीहरुको बारे जानकारी गराएका थिए ।
रानी सामुदायिक वनले वन व्यवस्थापन, वनको सदुपयोग, आयआर्जन, संस्थागत विकास लगायतका क्षेत्रहरुमा उल्लेखनीय कार्य गरेको भ्रमणमा सहभागी टिस्टुङ गाविस सचिव राजेन्द्रप्रसाद चौलागाईले बताए । कार्यक्रम संयोजक बद्रीप्रसाद पण्डितको नेतृत्वमा आएको भ्रमण टोलीमा आग्रा र टिष्टुङ गाविसका सचिव, विपद व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

Rani-Photo1-1489059846.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार