Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

किसान संघ हेटौंडा-६ मा दुलाल

Congress-1488883326.png

२४ फागुन, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा ६ नम्बर वडा ईकाईको भेलाबाट मंगलबार नेपाल किसान संघ ६ नम्बरको अध्यक्षमा कृष्णप्रसाद दुलाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा गोकुलप्रसाद चौलागाई, सचिव रोशन घिमिरे, सहसचिव दीपक ढकाल, सदस्यहरु मोहन भण्डारी, नुरप्रसाद तिमल्सिना, धनबहादुर थापा, भरत देवकोटा, रामकृष्ण खतिवडा रहेका छन् ।

नेपाली काँग्रेस हेटौंडा ६ नम्बर सभापति रामहरि तिमल्सिनाको सभाध्यक्षता, नेपाली काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्यालको प्रमूख आथित्यतामा भएको कार्यक्रममा पार्टीका सल्लाहकार दामोदर सुवेदी, जिल्ला सदस्यहरु कृष्णप्रसाद सञ्जेल, सूर्यबहादुर रुम्बा, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, जिल्ला प्रतिनिधी उत्सव इटेनी, नगर सभापति आनन्द पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित शिक्षक संघ मकवानपुरका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg