Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

राप्रपा जिल्ला अध्यक्षमा न्यौपाने, जिल्ला समिति निर्विरोध चयन

FB_IMG_1486474501899-1486476473.jpg

२५ माघ, हेटौंडा । राप्रपा मकवानपुरको जिल्ला अध्यक्षमा रामहरी न्यौपाने चयन भएका छन् । मंगलबार भएको जिल्ला अधिवेशनबाट न्यौपाने निर्विरोध अध्यक्ष चयन भएका हुन् । अध्यक्षका उम्मेदवार बद्री कुँवर र ऋषिलाल श्रेष्ठ सहमतिमा अाएपछि न्यौपाने निर्विरोध अध्यक्ष भएका छन् । अध्यक्षसंगै जिल्ला कार्यसमिति निर्विरोध चयन भएका छन् । 
पार्टीको जिल्ला सदस्यमा नरेन्द्र श्रेष्ठ, सुन्दर विक्रम शाही, नन्दरत्न स्थापित, शुक्र प्रजा, मुकुन्दप्रसाद न्यौपाने, सिताराम वर्तौला, शालिकराम लामिछाने, शालिकराम ढुंगाना, शिवप्रसाद गिरी, रामकृष्ण तिवारी, मौसम प्रजा, कुलमान तामाङ, ज्ञानेन्द्रराज ढुंगेल, विकास अधिकारी, सुन्दर कुँवर र सुकदेव विश्वकर्मा रहेका छन् ।
अधिवेशनबाट ७ महिला सदस्य समेत निर्विरोध चयन भएका छन् । निर्विरोध हुनेमा गिता सापकोटा, सीता अधिकारी, ईन्दिरा न्यौपाने, विमला लामा, रन्जना वर्तौला, उर्मिला लामा र लक्ष्मी जिम्बा रहेको निर्वाचन अधिकृत पूर्णभद्र चौलागाईंले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार