Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राप्रपा अधिवेशन : गणेश थापा पछि हटे, ३ को उम्मेदवारी

RPPN-197x150-1486472294.jpg

२५ माघ, हेटौंडा । राप्रपाको जिल्ला अध्यक्षको उम्मेदवारबाट सांसद गणेश थापा पछि हटेका छन् । अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका उनलाई 'माथिबाट' दवाव अाएकाले पछि हटेका हुन् । 

केन्द्रीय अधिवेशनमा अध्यक्षका उम्मेदवारी दिने घोषणा गरेका कमल थापाले भाइ पछि हट्न भनेपछि गणेशले मैदान खाली गरेको एक प्रतिनिधिले बताए । 'जिल्लामा सहमति जुट्दा केन्द्रमा सकारात्मक सन्देश जाने र कमल दाईको पक्षमा माहोल बन्ने भएकाले यस्तो कदम चालिएको हुनुपर्छ ।'-उनले भने ।

राप्रपा जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष रामहरी न्यौपाने, बद्री कुँवर र ऋषिलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यैगरी, १६ सदस्यमा २६ जनाको उम्मेदवारी परेको छ ।
७ महिला सदस्य निर्विरोध
अधिवेशनबाट ७ महिला सदस्य निर्विरोध चयन भएका छन् । निर्विरोध हुनेमा गिता सापकोटा, सीता अधिकारी, ईन्दिरा न्यौपाने, विमला लामा, रन्जना वर्तौला, उर्मिला लामा र लक्ष्मी जिम्बा रहेको नगर अध्यक्ष गुरूप्रसाद सापकोटाले बताए ।

सहमतिका लागि प्रयास जारी रहेको उनले बताए । अधिवेशनले अध्यक्ष सहित २५ सदस्य चयन गर्नेछ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार