Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘नेपालको राजनीति कांग्रेसको वरीपरी’

Congress-(1)-1486550279.jpg

२६ माघ, हेटौँडा । नेपालको राजनीति नेपाली कांग्रेसको वरिपरी घुम्ने गरेको हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । 
नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको स्मृति दिवसको अवसरमा काँग्रेस पार्टी कार्यालयमा आयोजित अन्तरक्रियाका वक्ताहरुले २००७ सालदेखि नै प्रमुख राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले नै नेतृत्व गरेको बताउँदै ऐतिहासिक परिवर्तन कांग्रेसबाट मात्रै सम्भव रहेको बताए । आफुलाई उग्रकान्तिकारी बताउने एमाले, माओवादी लगायतका दलहरु पनि समयक्रममा काँग्रेसकै विचारमा सहमत हुँदै प्रजातान्त्रिक धारमा आउनु काँग्रेसको नीतिको विजय भएको उनीहरुको भनाई छ ।
पार्टीका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपाने, गाउँ सभापतिका तर्फबाट हाँडिखोला सभापति चन्द्रबहादुर न्यौपाने, पार्टी सचिव बुद्ध लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका ७ जनालाई नेपाली काँग्रेसको सदस्यता प्रदान गरिएको थियो ।

Congress-(2)-1486550280.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार