Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेविसंघ मकवानपुर अध्यक्षमा खतिवडा

1-1485951216.jpg

१९ माघ, हेटौंडा ।  नेपाल विद्यार्थी संघ मकवानपुरको अध्यक्षमा शिवप्रसाद खतिवडा (राजु) चयन भएका छन् । बुधबार भएको १३ औं जिल्ला अबिधेशनबाट खतिवडासहित १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा लक्ष्मीकान्त पौडेल (लक्ष्मण), सचिव प्रविण हुमागाई, सहसचिव लक्ष्मीकान्त पौडेल (सुरेन्द्र), कोषाध्यक्ष विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा श्रृजना तिमल्सिना, सुनिल भोम्जन, सुनिल शिवाकोटी, उमेश स्याङतान, सन्तोष चौलागाई, सुवास तिमल्सिना, रुपक बर्तौला, प्रकाश तितुङ, आलोक पौडेल, रविन न्यौपाने, कविता बर्तौला, रोहित थापा, श्यामसुन्दर धिताल र रोशन कालाखेती निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति महेन्द्र राउतको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा भएको हो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारी, केन्द्रीय प्रतिनिधी एवं सदस्य कल्पना पौडेल, नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहाकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, पार्टी प्रवक्ता एवं निर्वाचन निर्देशन समिति संयोजक प्रदिप कोइराला, सल्लाहकार प्रभात दाहाल, अशोक शाक्य, सुनिल दाहाल, दामोदर खनाल, यतिराज सापकोटा, तारानाथ चौलागाई, आनन्द पराजुली, ईश्वर पण्डित, कुमार पौडेल, टेकनाथ शिवाकोटी, पवित्रा विकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार