Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

चुच्चेखोला बचतको साधारण सभा

Chuchekhola-1483786954.jpg

२३ पुस, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
 साधारण सभामा संस्थाका उपाध्यक्ष गोपी अधिकारीले संस्थागत प्रतिवेदन, लेखा समितिकी सदस्य पार्वती चौलागाईले लेखा समितिको प्रतिवेदन, ऋण समितिका संयोजक धनबहादुर गौतमले ऋण समितिको प्रतिवेदन र व्यवस्थापक रीता फुयालले चाले आव मतिको प्रतिवेदन र व्यवस्थापक रीता फुयालले चाले आव ०७३÷०७४ को लागि करीव १ करोड २ लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । 
भेलामा उत्कृष्ठ बचतकर्तामा पुतली विडारी, उत्कृष्ठ ऋणीमा लक्ष्मी श्रेष्ठ, उत्कृष्ठ विधार्थीमा गुन्जन पराजुली, मेनुका पुडासैनी, रेनु श्रेष्ठ र स्वस्तीका आचार्यलाई सम्मान गरिएको थियो । 
  समाजसेवी कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यता एवम सहकारीका उपाध्यक्ष गोपी अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा नारीचेतना अगरबत्ती उत्पादक सहकारी संस्थाकी अध्यक्ष ज्ञानु अर्याल, नारीचेतना मिलिजुली सहकारीकी अध्यक्ष हिरादेवी दहाल, कामधेनु बहुउदेश्यीय सहकारीका अध्यक्ष गौरवकुमार पराजुली, सहकारीका शिक्षा उपसमितिका संयोजक शालिकराम घिमिरे, कल्पना पराजुली, भवनाथ गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg