१५ मंसिर, हेटौंडा । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ईन्द्रबहादुर बानियाँले धार्मिक पर्यटनबाट नेपालले लाभ हासिल गर्न सक्ने बताएका छन् ।
राज्यमन्त्री भएपछि संचारकर्मीहरूसंग प्रतिक्रिया दिंदै बानियाँले पशुपतिनाथ, लुम्बिनी, मुक्ति नाथ, स्वर्गद्वारी लगायतका धार्मिक क्षेत्रको सम्बर्द्धन गर्न सके बढि भन्दा बढि धार्मिक पर्यटक भित्रने बताए । नेपाल पर्यटन, जलविद्युत र कृषिबाट समृद्ध बन्न सक्ने दावि गर्दै उनले कला, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनमा अाफ्नो कार्यकाल खर्चने उनको भनाई छ ।
उनले मठमन्दिर, पुरातात्त्विक महत्त्वका क्षेत्रको संरक्षणमा अाफ्नो भुमिका रहने बताए । उनले मकवानपुरको दामन, पालुङ, डाँडाबास, कैलाश, मकवानपुरगढी क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्नेतर्फ समेत अाफुले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकुल राजनीतिक अवस्थामा अाफु मन्त्री बनेको बताउँदै देश र जनताको हितमा काम गर्ने दावी गरे । उनले मकवानपुरबासीको अात्मसम्मान बढाउने ढंगले काम गर्ने समेत प्रतिक्रिया व्यक्त गरे ।
बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएसंगै जिल्लामा रहेका पुरातात्त्विक महत्वका क्षेत्र, धार्मिक एवम् पर्यटकिय क्षेत्रको विकास टेवा पुग्ने विश्वास मकवानपुरबासीले गरेका छन् ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















