९ मंसिर, हेटौंडा । बिराट नेपाल मेडिकल ट्रस्ट (विएनएमटी) ले अमेरिकियर्स संस्थाको सहयोगमा मकवानपुरको टिस्टुङ नौखण्डेमा निर्माण भएको स्वास्थ्य चौकी हस्तान्तरण गरेको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य चौकि सरकारलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सनेन्द्रराज उप्रेतीले गाउँगाउँमा यस्ता सुविधायुक्त स्वास्थ्य चौकिहरु निर्माण हुनु स्थानीय नागरिकको लागि राम्रो रहेको बताउँदै उनले स्वास्थ्य सस्था निर्माण गरेर मात्र नहुने बताउँदै स्वास्थ्य सस्थामा क्रियाशिल कर्मचारीहरुले पनि सेवाग्रेहीको ध्यान दिनुपर्ने बताए ।
स्थानीयको ८ लाख जनश्रमदानसहित ७७ लाख लागतमा निर्माण भएको १२ कोठे स्वास्थ्य चौकिमा फर्निचर सहित ५ लाख बराबरको अन्य मेडिकल सामग्री समेत सहयोग गरिएको संस्थाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको कार्यक्रममा विएनउमटीका एडभाइजर सुनिल खड्का लगाएतको सहभागिता रहेको थियो ।
भुकम्पबाट क्षति पुगेर सेवा दिन समस्या परिरहेको अवस्थामा नयाँ भवनबाट स्वास्थ्य सेवा सहज हुने टिस्टुङ गाविस सचिव राजेन्द्रप्रसाद चौलागाईंले बताए ।
अाफ्नै गाउँमा हुन लागेको कार्यक्रम बारे स्थानीयलाई जानकारी नदिएको भन्दै केहीले असन्तुष्टि व्यक्त गरेका थिए । स्थानीय र सेवाग्राहीलाई जानकारी नदिई संस्थाले सिमित व्यक्तिलाई मात्र खबर गरेको उनीहरूको अारोप छ ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















