Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकमानबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्छ: जोशी

20161023_175818-1477236778.jpg

७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगमन्त्री नविन्द्रराज जोशीले लोकमानबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले अाइतबार हेटौंडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता जोशीले जनचाहाना अनुसार कांग्रेसले निर्णय लिने बताएका हुन् । 
लोकमान विरूद्धको अविश्वास प्रस्तावबारे पार्टीको केन्द्रीय समितिले ठोस निर्णय लिने उनले दावि गरे । उनले कांग्रेस विधिको शासन मान्ने भएकाले यसबारे पार्टीबाटै निर्णय लिने बताए । निर्णयमा भईरहेको ढिलाइबारे संचारकर्मीको जिज्ञासामा उनले पार्टीमा छलफल भईरहेकाले छिटै निर्णय हुने बताए । 
उनले लोकमान प्रकरणबारे सत्ता साझेदार दलबीच छलफल नभएको बताए । प्रेस युनियन मकवानपुरका अध्यक्ष रूपेश दुलालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योग सचिव शंकर कोईराला, मन्त्रीका प्रेस सल्लाहकार प्रदिप चापागाईं, युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहाल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार