Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ज्ञानेन्द्रसहित १५० नयाँ शक्तिमा

Naya-Sakti-1474116551.jpg

असोज १, हेटौंडा । जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ शक्तिमा प्रवेश गरेका हुन् ।

हेटौंडामा शनिबार भएको मकवानपुरको विस्तारित बैठकमा पार्टीकी केन्द्रीय कार्यकारी सदस्य सबिना अर्यालले उनीहरुलाई पार्टी प्रवेश गराउनु भएको हो । त्यसैगरि नेकपा माओवादी केन्द्रका हाँडीखोला गाविस स्तरिय नेता शिशुपाल बस्नेत लगायतका नेताहरु समेत केन्द्र परित्याग गरि नयाँ शक्तिमा प्रवेश गरेका छन् । प्रल्हाद लामिछानेको सभाध्यक्षतामा भएको बैठकमा केन्द्रयि कार्यकारी सदस्यद्वय अर्याल, पाल्साङ बज्रलामा, केन्द्रिय परिषद् सदस्य शेरबहादुर पहरी, निबन्धलामा, जिल्ला सहसंयोजकत्रय ज्योति रायमाझि, विवेक वाइवा, जिवनमान मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

बैठकमा ४ वटा क्षेत्रबाट नवराज चौलागाई, देबेन्द्र नेपाल, मिहिन बहादुर लामा, प्रकाश मैनालीले क्षेत्रिय गतिविधिको रिपोर्टिङ गरेका थिए । त्यस्तै सुबोध रिमाल, राजकुमार रौनियार, राजकुमार वाइवाल डिबि थापा, पुनम भट्टराई लगायतले आफ्ना जिज्ञासा नेतृत्वलाई जानकारी गराएका थिए । बैठकले असोज २ गते १२ बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउने कार्यक्रमको समेत जानकारी गराएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार