Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘माघ ७ पछि संवैधानिक संकट’

20160919_090203-1474265878.jpg

३ असोज, हेटौँडा । नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले माघ ७ गतेपछि ठूलो संवैधानिक संगठन आईपर्ने बताएका छन् । 
नेपाल प्रेस सोसाईटीको प्रथम जिल्ला भेलामा बोल्दै नेता देवकोटाले राजनैतिक दलहरु संविधान कार्यान्वयन भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएकाले २०७४ माघ ७ गतेपछि संवैधानिक संकट आउने बताए । मधेशी, आदिवासी, मुस्लिम, अल्पसंख्यक लगायतका मुद्धा समेट्न संविधान संशोधन आवश्यक रहेको बताउँदै यस्तो हुन नसके संवैधानिक संकट आउने उनको दावि छ । 
संविधान संकटसँगै राजनैतिक अधिकार धरापमा पर्ने भएकाले यसतर्फ सचेत हुन राजनैतिक दललाई उनको आग्रह थियो । सत्ता फेरबदलको मुद्धा जनताको हितमा हुनुपर्नेमा पार्टीगत स्वार्थ केन्द्रित भईरहेको प्रति उनको आपत्ति छ । 
कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रिय कार्यकारी परिषद सदस्य सविना अर्याल, प्रेस सोसाइटी ३ नम्बर प्रदेश संयोजक योगेन्द्रप्रताप शाही, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप विष्ट, प्रेस युनियन केन्द्रिय सदस्य राममणी दाहाल, प्रेस चौतारीका केन्द्रिय सदस्य राजन दाहाल, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सचिवालय सदस्य तिलक अधिकारी, पत्रकार लगायतले मन्तव्य व्यक्त गरेका छन् । 
त्यसैगरी, महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमैया विष्ट, रिपोटर्स क्लव मकवानपुरका अध्यक्ष सविन न्यौपाने, मिडिया नेपालका मकवानपुर अध्यक्ष जिवराज बख्रेल, गोविन्द न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रम सोसाईटीका केन्द्रिय सदस्य मनोज ढोडारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार