Email :- prastakhabar@gmail.com

राजनीति

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

RSP-raswapa-1766815646-1774491115.jpg

१२ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने भएको हो । बैठकमा रास्वपा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल हुने र त्यसका लागि पार्टी विधानमा दलको नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्ने बारे छलफल हुने जनाइएको छ । बालेन शाह दलको नेता...

नवनिर्वाचित सांसदहरूको शपथ आज हुँदै

sanghiya-samsad-pic-1774490300.jpg

१२ चैत, हेटौंडा । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न हुँदैछ । शपथग्रहण दिउँसो २ बजे हुने भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित...

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

IMG_0805-1774454953.png

११ चैत,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो ।निगमले बढेको मूल्य बुधबार रातिबाट लागु हुने जनाएको छ । निगमले यस अघि पनि डिजेल र मट्टीतेलमा १० र पेट्रोलमा १५ रुपैया बढाएको थियो । ...

अमेरिकी विशेष दूत र रास्वपाबीच टेलिफोन वार्ता

Screenshot_20260325_12010-1774419622.jpg

११ चैत, हेटौंडा । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच टेलिफोन वार्ता भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रवि लामिछानेबीच मंगलबार टेलिफोन वार्ता भएको जनाएको हो...

केसीले लिए पद तथा गोपनीयताको शपथ

Screenshot_20260325_11550-1774419050.jpg

११ चैत, हेटौंडा । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले ज्येष्ठ नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका छन् । शपथ समारोहमा उपराष्ट्रपति रामसाहाय...

नक्कली सुनसहित ४ जना पक्राउ

FAKE-GOLD-1774406801.jpg

११ चैत, हेटौंडा । रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले नक्कली सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका-३ घर भई हाल भारतको पश्चिम बंगाल दार्जिलिङ बस्ने ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका-१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका-६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

Screenshot_20260307_08413-1774405043.jpg

११ चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने भएको हो ।   बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले विभिन्न आफ्नो धारणा राख्ने छन् । बैठकमा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका, समसामयिक राजनीतिक विषय, सुशासन स्थापना, संविधान संशोधनका लागि...

सांसद केसीले आज शपथ लिने

Screenshot_20260325_07523-1774404468.jpg

११ चैत, हेटौंडा । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्यको रूपमा केसीलाई पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । नेपाली कांग्रेसको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित केसीले राष्ट्रपति कार्यालय...

मकवानपुरमा भिरबाट खसेर बालिकाको मृत्यु

IMG_0682-1774333213.png

१० चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-३ चुत्रोघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर-३ जातीपोखरीका बिरेन्द्र वाइबाकी ९ बर्षीया छोरी लमिना वाईवा रहेकी छिन् । सोमबार अपरान्ह घाँस काट्न भनि घरबाट हिडेकोमा नफर्किएपछि खोज तलास गर्दै जाने क्रममा मंगलबार विहान चुत्राघारीडाँडाको भिरबाट अन्दाजी ३००...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार