२५ असार, काठमाडौं । नेकपा एमालेको अवरोधका कारण आइतबार स्थगित भएको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो । बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यतालिका तय छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय,...
२४ असार, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । शनिबार भएको भेटमा देश र जनताका मुद्धाहरूमा महत्त्वपूर्ण छलफल भएको गृहमन्त्री श्रेष्ठले जनाएका हुन् । श्रेष्ठले बालेनका केही प्रतिभाशाली साथीहरू पनि सहभागी रहेको छलफललाई निरन्तरता दिने समझदारी बनेको बताए । देश र...
२४ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई...
२४ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो ३ बजेसम्मको लागि सारिएको बैठक सूचना टाँस स्थगित गरिएको हो । अर्को बैठक सोमबार दिउँसो ३ बस्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बुधबारदेखि अवरुद्ध संसद सुचारु हुन सकेको छैन। एमालेले संसद्मा प्रधानमन्त्री...
२४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । अडियोमा शर्माले राणालाई रकम बुझाएको बताएका थिए । तर राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिएकी थिइन्...
२४ असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आइतबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ। राष्ट्रियसभा बैठक शुरु हुनेवित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिएपछि बैठक असार २५ गते सोमबार ११ बजेर १ मिनेटमा...
२४ असार, धनुषा । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कमला नगरपालिका-२ माची झिटकैयास्थित खेतमा सिँचाइ गर्न गएका स्थानीय ५५ वर्षीय सूर्यदेव ठाकुर बरहीको करेन्ट लागेर मृत्यु भएको हाे । खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादवले ओछयाएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर...
२४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई घण्टाका लागि सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ घण्टाका लागि सरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ । शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गर्दै बैठक दुई घण्टा...
२४ असार, मोरङ । कोशी प्रदेशमा आइतबार मन्त्रीपरिषद विस्तार भएको छ । मोरङका आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री, संखुवासभाका राजेन्द्र कार्की र उदयपुरका रामकुमार खत्रीलाई मन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उनीहरुलाई सपथग्रहण गराएका छन् । यो संगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको मन्त्रीपरिषद ६ सदस्यीय...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




