६ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो शरीरका अंग दान गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार मृत्युपश्चात् आफ्नो शरीरका अंग दान गर्ने घोषणा गरेका हुन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले आफ्नो अंग दान गर्ने घोषणा गरेका छन् ।...
६ माघ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) सांसद इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी स्वतन्त्र पार्टीकी समानुपातिक सांसद हुन् । सत्ता गठबन्धनले उपसभामुखमा स्वतन्त्र पार्टीको...
६ माघ, काठमाडाैं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । बिहीबार सभामुखको चयन भइसकेपछि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उपसभामुखको उम्मेदवारी दर्ताको समय तोकिएको हो । उपसभामुखको निर्वाचन शनिबार हुँदैछ । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवारी दिंदैछ । यसअघि...
५ माघ,हेटौंडा मकवानपुरको राक्सिराङ गाउँपालिकाको विकट गाउँम स्वास्थ्य ईकाइ स्थापना गरिएको छ।गाउँबासीको स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिमा ध्यान दिइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले विकट गाउँमा स्वास्थ्य ईकाई स्थापना गरी सेवा सुरु गरेको हो ।राक्सिराङ गाउँपालिका–७ स्थित गर्लिङमा बुधबार गर्लिङ सामुदायिक स्वास्थ्य...
५ माघ, हेटौंडा । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु जस्तै भएको टिप्पणी गरेका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए । नेकपा...
५ माघ, हेटौंडा । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा नै लाग्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा परिसरमा पत्रकारहरुसँग गर्दै पौडेलले नेपाली काँग्रेस राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा लाग्ने बताएका हुन् । उनले अहिलेसम्म राष्ट्रपतिको लागि...
५ माघ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयनका लागि सकेसम्म समझदारीमा पुग्ने प्रयास भइरहेको बताएका छन् । उनले राष्ट्रपतिको निर्वाचनका लागि अझै समय बाँकी रहेको भन्दै सकेसम्म समझदारीमा पुगिने दावी गरे । प्रतिनिधि सभाको बिहीबार भएको सभामुखको निर्वाचनपछि संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै...
५ माघ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार प्रदेशसभा बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् । विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ र विपक्षमा २८ सांसदले मतदान गरेका छन् । मतदानका क्रममा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए ।...
५ पुस, हेटौंडा । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत प¥यो । यस्तै एकजना सांसद तटस्थ बसेका थिए । बिहीबारको प्रतिनिधिसभाको बैठकमा २७५ सांसदमध्ये २६८ जना सांसदहरुले...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...












-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









