Email :- prastakhabar@gmail.com

राजनीति

ओलीले कमल थापालाई १० करोडमा सूर्य चिन्ह बेचेः खतिवडा

Raksirang-News-(2)-1666280548.jpg

 कार्तिक, राक्सिराङ । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लगाएका छन् । लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर २ मा उम्मेदवार रहेका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा भएको...

राक्सिराङमा गठबन्धनको भेलाः मन र मत मिलाए फेरि प्रतिगमन भोग्न पर्दैन

Raksirang-News-(1)-1666280140.jpg

३ कार्तिक, राक्सिराङ । कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको राक्सिराङ गाउँपालिकामा निर्वाचन केन्द्रित कार्यकर्ता भेलाको आयोजना गरेको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने अभियानका साथ बिहीबार राक्सिराङ ३ स्थित सरिखेतमा भेला...

लोकतान्त्रिक–बाम गठबन्धनको मकवानपुर २ मा विभिन्न समिति गठबन

received-1666226549.jpg

२ कार्तिक, हेटौंडा । लोकतान्त्रिक वाम गठबन्धनले मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन लक्ष्यित विभिन्न कमिटीहरु निर्माण गरेको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा सहभागी छन् । बुधबार हेटौँडामा भएको भेलाले नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ का सभापति लोक...

लोकतान्त्रिक बाम गठबन्धनले हारे लोकतन्त्र संकटमाः डीना 

311948871_841302440378009-1666192970.jpg

१ कार्तिक, हेटौंडा ।  कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले सत्तारुढ गठबन्धनले हारेमा मलुक र लोकतन्त्र संकटमा पर्ने बताएकी छिन् ।  नेपाली कांग्रेस बकैया गाउँपालिकाको आयोजनामा बुधबार बकैयामा भएको कार्यकर्ता भेला...

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सचिवालय उद्घाटन

dinaaaa-1666192759.jpg

१ कात्तिक, हेटौंडा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित प्रचार प्रसारका लागी लोकतान्त्रिक–बाम गठबन्धनले बुधबार हेटौंडा २ कांग्रेस चोकमा सचिवालयको स्थापना गरेको छ ।  मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ लक्षित चुनावी गतिविधि र कार्यकर्ता भेटघाट तथा व्यवस्थापनका लागी सचिवालयको स्थापना गरिएको नेपाली कांग्रेस...

मकवानपुर क्षेत्र नम्बर २ को गठबन्धन भेलाः एकअर्कामा विश्वास गर्न आग्रह

310153404_818421589203746-1666192421.jpg

१ कार्तिक, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । बुधबार हेटौंडामा क्षेत्र नम्बर १ का प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरुसहित कार्यकर्ताहरुको भेला भएको हो ।     भेलामा बोल्ने उम्मेदवार...

आगामी चुनाव राष्ट्रघाती विरुद्ध राष्ट्रबादीको चुनावः थापा

kamal-thapa-1666173337.jpg

२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले बिगतका भन्दा यो चुनाव महत्वपूर्ण र अर्थपुर्ण रहेको बताएका छन् ।  नेकपा एमालेको हेटौंडा ९ मा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले राष्ट्रघाती विरुद्ध राष्ट्रबादीको चुनाव भएकोले...

मकवानपुर मनहरीका दुई शिक्षक एमालेको प्रचारप्रसारमा

IMG_20221019_131830-1666164844.jpg

२ कार्तिक, हेटौंडा । मकवानपुरको मनहरीका दुई जना सरकारी शिक्षक निर्वाचन आचारसंहिताको धज्जी उडाउदै  राजनैतिक दलको प्रचारप्रसारमा ब्यस्त रहेको पाईएको छ ।  मनहरी ८ देवकोटीमा रहेको   श्री प्राथमिक बिद्यालयका प्रावि शिक्षक ज्योति कार्की र राष्ट्रिय मावि मनहरी ६ सुनाचुरीका शिक्षक देवराज रुम्बा एमालेको झण्डा बोकेर प्रचारप्रसारमा...

काँग्रेस र माओवादीेको उम्मेदवार नहुँदा आफु साझा उम्मेदवार: बर्तौला

111-8-1666141535.jpg

२ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेस र माओबादीे केन्द्रको उम्मेदवार नभएकाले आफुनै सबैको साझा उम्मेदवार भएको नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बतौलाले बताएका छन् । नेकपा एमाले नेकपा एमाले भीमफेदी गाउँपालिकाको बिस्तारित बैठकलाई संबोधन गर्दै उनले ठुला दलका उम्मेदवार नभएकाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार