Email :- prastakhabar@gmail.com

राजनीति

जोशीको निधनको शोकमा भोली सार्वजनिक बिदा

20200907_094959-1666005935.jpg

३१ असोज,हेटौंडा । सरकारले संस्कृतबिद एव शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको शोकमा भोली मंगलबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सुचना प्रकाशित गर्दै सार्वजनिक बिदाको दिन सरकारी निकायमा झण्डा आधा झुकाउन समेत भनेको छ।जोशीको १०३ बर्षको उमेरमा हिजो आइतबार ललितपुर स्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन...

स्वतन्त्र पार्टीका उम्मेदवार टाकाराज घरदैलो अभियानमा

Takaraj-1665993015.jpg

३१ असोज, हेटौंडा । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टाकाराज थापाले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार थापाले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।  उनी अहिले आफ्नो चुनावी एजेण्डाका बारेमा आफ्ना मतदातालाई जानकारी दिंदै प्रचार अभियानमा जुटेका छन् । उनले...

प्रहरीमा आगामी निर्वाचन शान्तिपूर्ण रूपमा गराउने जिम्मेवारीः देउवा

Deuba-1665992661.jpg

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा गराउने बारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हुने बताएका छन् । ६७औँ प्रहरी दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउँदै...

जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाउने चेनावनी

Election-Commission-Nepal-1665969277.jpg

३१ असोज, हेटौंडा । निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनम उम्मेदवार भएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूले आगामी कार्तिक ५ गतेभित्र जरिवाना रकम बुझाउनुपर्ने जनाएको छ ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा...

गठबन्धनका उम्मेदवार पराजित भए प्राप्त उपलब्धि गुम्ने खतराः पराजुली

ananda-dai-1665969363.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार आनन्दराम पराजुलीले गठबन्धनका उम्मेदवार पराजित भए अहिले प्राप्त उपलब्धि खतरामा पर्ने बताएका छन् । मकवानपुर गढी गाउँपालिकामा आइतबार भएको गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पराजुलीले संविधान र...

रुखलाई हँसिया र कलमलाई हथौडा सम्झेर मतदान गर्नुसः नेता पुलामी

Prem-pulamai-1665968159.jpg

३१ असोज, हेटौंडा । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवं गठबन्धनका तर्फबाट मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर १ को (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु)ले नेकपा एमाले र राजावादी शक्तिहरुको बदमासीविरुद्ध गठबन्धन उभिएको र मकवानपुरको समग्र विकासका लागि मत दिन आग्रह गरेका छन् । मकवानपुर गढीको...

मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार छः मन्त्री मोक्तान

Kumari-1665968050.jpg

३१ असोज, हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एवं ५ दलिय  गठबन्धनको तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर २ को (क) का उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताएकी छन् ।  गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्न मकवानपुरको गढी गाउँपालिकाको शिखरकटेरी पुगेकी उम्मेदवार मोक्तानले ५...

गोपाल श्रेष्ठको संयोजकत्वमा कांग्रेसको चुनाव परिचालन समिति (नामवलीसहित)

1463996986gopalman-shrest-1665967343.png

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा चुनाव परिचालन समिति गठन गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय सदस्य श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हो । चुनाव परिचालन समितिका सदस्यहरुको नामावली १....

मातहतका कमिटीमा माओवादीको ३ बुँदे निर्देशन

perisdanda-1665966146.jpg

३१ असोज, हेटौंडा । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ ।  पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार