Email :- prastakhabar@gmail.com

राजनीति

म्यादी प्रहरीका लागी एकै दिन मकवानपुरमा ३४९ को दरखास्त

Myadi-1663255608.jpg

३० भदौ,हेटौंडा। सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशको निर्वाचनका लागी खुल्ला गरिएको म्यादी प्रहरी भर्ना कार्यक्रमका लागि एकै दिन मकवानपुरमा  ३४९ जनाले  दरखास्त फारम भरेका छन्।  नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि आजबाट असोज ६ गतेसम्म सार्वजनिक...

राष्ट्रिय सभाद्वारा बिहीबार तीन वटा विधेयक पारित

rastriya-sabha-1628396404-1663245764.jpg

३० भदौं, हेटौंडा । राष्ट्रिय सभा बैठकले तीन वटा विधेयकहरु पारित गरेको छ । बिहीबार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो ।  पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् । राष्ट्रिय सभा...

प्रतिनिधि सभा बैठक स्थगित

Samsad-1663232112.jpg

३० भदौ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको हो । बिहीबारका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयद्वारा जारी सूचनामा जनाईएको छ ।...

सर्वोच्चका न्यायाधीश महाअभियोग सिफारिस समितिमा नजाने 

5e9e35ab35ca0_5e466c6b1e0-1663202901.jpg

३० भदौं, हेटौंडा । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरु जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशसहितको बुधबार बसेको फुलकोर्टले नेपालको संविधान र स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जानु...

कांग्रेसले बनायो उम्मेदवार छान्ने ४ वटा मापदण्ड

Nepali-Congress-NC-Tree-1-1663202201.jpg

३० भदौं, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छान्नका लागी सत्तारुढ दल नेपाली कांग्रेसले ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।  पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट...

राष्ट्रपति भण्डारी र चिनिया जनकंग्रेसका अध्यक्ष चान्सबीच भेटवार्ता

RS_KTM_PRESIDENTBJANDARI_-1663159624.jpg

२९ भदौं, हेटौंडा । चीनले नेपालसँगका तातोपानी र रसुवागढी नाका तत्कालै खोल्ने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका क्रमममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुले दुवै नाका तत्कालै खुल्ने जानकारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नाका पूर्ण रुपमा खुलेको जानकारी केहि दिनमै नेपालका लागि चीनका राजदूतले...

राष्ट्रपति भण्डारीद्वारा विभिन्न ६ वटा विधेयक प्रमाणीकरण

Bidhyadevi-1663158018.jpg

२९ भदौं, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले ६ वटा विभिन्न विधेयक प्रमाणीकरण गरेको जानकारी दिए । राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाइ ऐन, २०७९,...

वाल दिवसको अवसरमा वागमती प्रदेश प्रमुखको शुभकामना

FB_IMG_1663123610403-1663124224.jpg

२९ भदौं,हेटौंडा। राष्ट्रिय वाल दिवको अवसरमा वागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना दिएका छन्। प्रदेश प्रमुख शर्माले  "बालमैत्री समाजको आधार:जिम्मेवार परिवार,उत्तरदायी सरकार" भन्नै नारा सहित आज मनाउन लागेको ५८ औ राष्ट्रिय वाल दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका हुन्।  प्रदेश प्रमुख शर्माले बुधबार बिहान जारी...

प्रतिनिधिसभाको बैठक आज बस्ने

1596282866samsad-16323689-1663115570.jpg

२९ भदौं, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।  सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ ।   यस्तै दोस्रो बुँदामा गृह...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार