Email :- prastakhabar@gmail.com

राजनीति

प्रशासनको निर्णय विपरित हेटौंडामा लिखित र ट्रायल लिईदै

IMG-ecfb61bec8694761751e5-1619532976.jpg

१४ बैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णय विपरित यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा लिने भएको छ । कार्यालयले मंगलबार सूचना निकालेर लाइसेन्सको लिखित र ट्रायल लिने मिति सार्वजनिक गरेको छ । कार्यालयले जारी गरेको सूचनामा अनलाइन फारम भरेर ब‌ैशाख १४ र १५...

प्रधानमन्त्री सहित एमालेका ५० बढी नेता कन्ट्याक्ट ट्रेसिङमा

pm-kp-sharma-oli-1619528560.jpg

१४ बैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसको संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ)मा परेका छन् । मंगलबार ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । मंगलबार बिहान ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण भएको खबर...

गण्डकीमा अविश्वास प्रस्ताव ल्याएका दलहरुले सांसदलाई रिसोर्टमा राखे

Gandaki1-1619505582.jpg

१४ बैशाख, पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएका दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले आफ्ना सांसदहरुलाई...

लकडाउनपूर्व काठमाडौंबाट घर फर्कन दुई दिन समय दिने

1602739987-xc0aq-1619431287.jpg

१३ बैशाख, हेटौंडा । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताए । सोमबार काठमाडौं...

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Ministry-of-Health-f-1619426724.jpg

१३ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको...

मकवानपुरका एक पत्रकारलाई कोरोना

Corona-Press-1619410422.jpg

१३ बैशाख, हेटौंडा । मकवानपुरका एक पत्रकारलाई कोरोना संक्रमण भएको छ । हेटौंडामा कार्यरत पत्रकारलाई कोरोना संक्रमण भएको हो ।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । उनका अनुसार उनीसंग महासंघले समन्वय गरिरहेको छ । कोरोना संक्रमित उनलाई दोस्रो पटक कोरोना...

पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

ccmc-ktm-1619397047.jpg

१३ बैशाख, हेटौंडा । सरकारले देशभरका विद्यालय तथा क्याम्पसहरुमा चलिरहेका र पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र...

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

ccmc-ktm-1619395079.jpg

१३ बैशाख, हेटौंडा । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले आज देखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार हिजो बसेको बैठकले आज सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।  यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । यसअघि मन्त्रिपरिषद...

मकवापनुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

mcci-1617345626-1619355884.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको बार्षीक साधरण सभा र आगामी कार्यकालको लागी हुने निर्वाचन प्रक्रिया सरेको छ । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा बढ्न थालेपपछि संक्रमण नियन्त्रणका लागी भन्दै संघको बार्षिक साधरण सभा र निर्वाचन सरेको हो । गत चैत्र २३ गते तय भएको निर्वाचनलाई मकवानपुर उद्योग वाणिज्य संघले कोभिडको कारण...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार