Email :- prastakhabar@gmail.com

राजनीति

पूर्वराजा शाहले आफ्ना सुभेच्छुकलाई यसवर्ष दसैँको टिका नलगाउने

72606796_2724892897555513-1664714555.jpg

१६ असोज, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष दसैँको टिका आफ्ना सुभेच्छुक तथा शुभचिन्तकलाई टीका नलगाउने भएका छन् । पछिल्लो समय देशभर फैलिएको डेङ्गीका कारण जनजीवन प्रभावित बनेका कारण उनले यस वर्ष आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई दसैँको टीका नलगाउने जनाइएको छ । पूर्व राजा शाहले यस वर्षको दसैँमा शक्तिपीठहरूको दर्शन पनि नगर्ने...

काँग्रेसले समानुपातिक तर्फको संशोधित बन्दसूची आयोगमा बुझायो

Nepali-Congress-157641626-1664714338.jpg

१६ असोज, हेटौंडा । नेपाली काँग्रेसले समानुपातिक तर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । बन्दसूचीको बिषयलाई लिएर विवाद देखिएपछि काँग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची आइतबार आयोगमा बुझाएको हो ।  सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आइतबार बसेको शीर्ष नेताहरूको बैठकले शेखर कोइराला...

आसन्न निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण

1608543313-1661785006-1664714154.jpg

१६ असोज, हेटौंडा । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता सङ्ख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो ।  जसअननुसार मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार मानिएको छ । मतदान केन्द्र सङ्ख्या र निर्वाचन...

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन कार्य तालिका:२३ गते मनोनयन

20210930214912_IMG_1893-1664605457.JPG

१५ असोज,हेटौंडा । यही मंसिर-४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्य तालिका सार्वजनिक भइसकेको छ।यता शनिबार बिहान मकवानपुरका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।  निर्वाचन आयोग नेपाल मुख्य निर्वाचन अधिकृतको कार्यालय...

कांग्रेसको हेटौंडा-७ मा चियापान

FB_IMG_1664602515290-1664602658.jpg

१५ असोज,हेटौंडा। वडा दशै,नेपाल संवत,तिहार र छठ पर्वको अवसरमा हेटौंडा-७ मा चियापान तथा शुभकामना आदानप्रदान गरिएको छ। नेपाली कांग्रेस हेटौंडा-७ इकाइ समितिको आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गरिएको हो। कांग्रेस हेटौंडा-७ का कार्यवाहक सभापति रितु प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस...

मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागी कार्यालय स्थापना

GridArt_20221001_10463694-1664601073.jpg

१५ असोज,हेटौंडा। प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९का  लागि मकवानपुरमा आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय उदघाटन गरिएको छ ।  यही मंसिर  ४  गते हुने प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।मकवानपुरका मुख्य...

आयोगले निर्माण गरेको प्रेस अफिस प्रति पत्रकार महासंघको आपत्ति

Screenshot_20210331-11031-1664582407.jpg

१५ असोज, हेटौंडा । आसन्न निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीको अनुगमन गर्न निर्वाचन आयोगले निर्माण गरेको प्रेस अफिस प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र...

मकवानपुरको बकैयामा ट्याक्टरबाट खसेर सुमनको मृत्यु

20200604_122238-1664551433.jpg

१४ असोज,हेटौंडा । मकवानपुरको बकैयामा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ।  धरान चतरा सडकखण्ड अन्तर्गत बकैया-५ तिनतलेमा हेटौडाबाट जादै गरेको ना ७ त ५०७२ नम्बरको खाली ट्याक्टरबाट खसेर एक युवकको ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।मृत्यु हुनेमा ट्याक्टरमा सवार बकैया-५ श्रीपुर...

कांग्रेस हराउन लाग्नेहरु घण्टी बोकेर हिँडेको बानियाँको आरोप

indra-baniya1647332008-1664498613.jpg

१४ असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले यसअघिको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागिपरेकाहरु अहिले घण्टी बोकेर हिँड्न थालेको बताएका छन् ।  बडा दशैं, तिहार तथा छठको अवसरमा कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार