Email :- prastakhabar@gmail.com

राजनीति

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनले दियो २० घन्टाको समय 

gathabandhan-1-1-16502439-1665489497.jpg

२५ असोज, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनले गठबन्धन विरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय...

समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

nirbachan-aayog-161604500-1665449403.jpg

२५ असोज, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी विरोधको...

प्रधानमन्त्री देउवाको उम्मेदवारी बिरुद्ध उजुरी  

241254_sher-bahadur-deuba-1665407203.jpg

२४ असोज, हेटौंडा । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक, फरक मिति फेला परेको भन्दै उजुरी परेको छ ।   नागरिकतामा २००३ जेठ ३१ गते जन्म मिति रहेको प्रधानमन्त्री देउवाको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता...

मनहरीमा गठबन्धन बैठकः एमालेका षड्यन्त्रलाई परास्त गर्ने दावी

310613984_828575561724115-1665394008.jpg

२४ असोज, मनहरी । सत्तारुढ गठबन्धनमा आबद्ध तीन ठूला राजनीतिक दलको सोमबार बिहान मनहरीमा बैठक बसेको छ । मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ अन्तर्गतका दलका नेताहरुको उपस्थितिमा बैठक बसेको हो ।  बैठकले तत्कालीन प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि लोकतान्त्रिक शक्ति र इमान्दार बामपन्थी शक्तिहरु एक...

देशभर झन्डै ५ हजारको उम्मेदवारी दर्ता

1608543313-1661785006-1665362191.jpg

२४ असोज, हेटौंडा । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको जनाएको छ ।  प्रत्यक्षतर्फ देशभरिका १ सय ६५ प्रतिनिधि सभा र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन...

मकवानपुरमा संघ र प्रदेशमा मनोनयन गर्नेको सुची प्रकाशन

मकवानपुर-1665330124.jpg

२३ असोज,हेटौंडा। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मकवानपुरमा मनोनयन दर्ता गरेकाको सुची प्रकाशन भएको छ।  प्रकाशित सुचीको नामावली अनुसार प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर-१ मा १६ जनाको मनोनयन परेको छ। त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर-२ मा १० जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका...

मकवानपुरमा सत्ता गठबन्धनका डिना, विरोध, बानियाँ, पुलामी र मोक्तानको मनोनयन दर्ता

GridArt_20221009_16180191-1665311846.jpg

२३ असोज, हेटौंडा । मकवानपुरमा आइतबार बिहान १० बजेदेखि आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा सत्तारुढ गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर-१...

मकवानपुरमा एमालेका संघ र प्रदेशसभाको उम्मेदवारले गरे मनोनयन दर्ता

एमाले-उम्-1665305843.jpg

२३असोज,हेटौंडा । नेकपा एमालेको तर्फबाट मकवानपुरका प्रतिनिधिसभा तथा प्रदेशसभामा टिकट पाएका उम्मेदवार  पनि आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्।  एमाले मकवानपुर क्षेत्र नम्बर-२ प्रतिनिधिसभा सदस्यका लागि महेश बर्तौला र प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (क) मा कमल बिष्ट,१ (ख) मा एकलाल श्रेष्ठ र प्रदेशसभा २ (क) मा विष्णु ढकाल र...

एमाले मकवानपुरको कार्यालयमा तोडफोड,ठुलो संख्यामा प्रहरी परिचालन

एमाले-पार-1665304401.jpg

२३ असोज,हेटौंडा। एमाले मकवानपुरको कार्यालयमा एमाले कार्यकर्ताले तोडफोड गरेका छन्।  पार्टीको आधिकारिक उम्मेदवारलाई ब्याक गरी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सहयोग गर्ने केन्द्रको निर्णयको विरोधमा तालाबन्दी गरेका नेता कार्यकर्ताले एमालेको  मकवानपुरको हेटौंडा स्थित कार्यालयमा तोडफोड गरेका हुन।  टिकटमा असन्तुष्टी जनाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार