Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले मकवानपुरको कार्यालयमा तोडफोड,ठुलो संख्यामा प्रहरी परिचालन

एमाले-पार-1665304401.jpg

२३ असोज,हेटौंडा। एमाले मकवानपुरको कार्यालयमा एमाले कार्यकर्ताले तोडफोड गरेका छन्। 
पार्टीको आधिकारिक उम्मेदवारलाई ब्याक गरी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सहयोग गर्ने केन्द्रको निर्णयको विरोधमा तालाबन्दी गरेका नेता कार्यकर्ताले एमालेको  मकवानपुरको हेटौंडा स्थित कार्यालयमा तोडफोड गरेका हुन। 
टिकटमा असन्तुष्टी जनाई विरोध जनाएको एमाले कार्यकर्ताले आफैले लगाएको ताल्चा र ढोका फोडेर माथिल्लो तलामा रहेको  बोर्ड फालेका छन् भने उनीहरूले निर्णय विरुद्ध नाराबाजी समेत गरेका थिए।
अहिले सम्भावित घटनालाई मध्यनजर गरेर वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपानेको नेतृत्वमा ठुलो संख्यामा पार्टी कार्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ। 
एमाले जिल्ला इन्चार्ज रामेश्वर राना पक्षका कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। राना एमालेबाट मकवानपुर–१ मा टिकटका दाबेदार थिए। शुक्रबार साँझ नै उनलाई मकवानपुर १ मा उम्मेदवार बनाउने निर्णयसमेत भइसकेको थियो । तर, शनिबार साँझ क्षेत्रीय कमिटीको सिफारिसविपरीत पार्टी अध्यक्ष केपी ओलीले कमल थापालाई समर्थन गर्ने निर्णय गरेका थिए। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार