Email :- prastakhabar@gmail.com

राजनीति

वडाध्यक्ष बानियाँद्वारा व्यक्तिगत लगानीमा एम्बुलेन्स हस्तान्तरण

IMG-7703be43bffc71cf9f912-1619967043.jpg

१९ बैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनियाले आफ्नो व्यक्तिगत लगानीमा सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।  वडाध्यक्ष बानियाँले जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत सुविधा सम्पन्न एम्बुलेन्स सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई...

मकवानपुरमा आइतबार दिउँसो थपिए ४० संक्रमित, एकैदिन २११ संक्रमित

corona-5-1619959605.jpg

१९ बैशाख, हेटौंडा । मकवानपुरमा आइतबार दिउँसो पुनः ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ६९ जनाको स्वाब परीक्षणमा ४० जनालाई कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये ३६ जना पिसिआर र ४ जना एन्टिजेन बिधिबाट पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १६ महिला र २४ पुरुष हेटौंडा उपमहानगरपालिका...

मकवानपुरगढी डुम्रेकुनामा चट्याङ लागेका वाइवाको मृत्यु(अपडेट)

20200604_122238-1619950684.jpg

१९ बैशाख,हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर-६ स्थित डुम्रेकुनामा  आइतबार चट्याङ पर्दा घाईते भएका एक जनाको मृत्यु भएको छ।पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस  भएका मकवानपुरगढी-२ माथिल्लो छाप बस्ने २५ वर्षिय विराज वाईवाको हेटौंडा...

शंकर पोखरेल पुन:लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा नियुक्त

shankar-pokharel-1619950008.jpg

१९ बैशाख,हेटौंडा । आज बिहान राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुन:मुख्यमन्त्रीमा नियुक्त भएका छन।  प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई एकल बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्तिमार्फत...

शंखर पोखरेललाई फेरी मुख्यमन्त्री बन्न बहुमत नपुग्ने

AhfHUsLc4m9iNJIhKaCo0DTjA-1619946091.jpg

१९ बैशाख,हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने दाउमा रहेका नेकपा(एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता शंखर पोखरेललाई फेरी सरकार बनाउन बहुमत नपुग्ने पक्का भएको छ।   प्रदेशसभामा कायम रहेका कूल ८१ सदस्यमध्ये नेकपा एमालेसँग ४१ सदस्य रहेको दाबी गरिएपनि एमालेमा...

आइतबार मकवानपुरमा १७१ जनामा कोरोना

20200813_160738-1619945159.jpg

१९ बैशाख,हेटौंडा। मकवानपुरमा आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २६८ जनाको स्वाब परीक्षणमा १७१ जनालाई कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा ६६ महिला र १०५ पुरुष रहेका छन। संक्रमित हेटौँडा नगर सहित मकवानपुरगढी गाउँपालिका भित्रका मानिस रहेको हेटौंडा...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत 

Shankar-Pokharel-Left-Rev-1619931520.jpg

१९ बैशाख, हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनको राजिनामापत्र प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका हुन् ।  मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको बैठक सुरु हुन लाग्दै गर्दा आज बिहान पदबाट राजिनामा दिएका थिए । अविश्वासको प्रस्तावमा फ्लोर क्रस हुने देखेपछि नयाँ...

आज मन्त्रिपरिषद्को बैठक बस्दै

cabinet-baluwatar-1619928457.jpg

१९ बैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागी बोलाइएको मन्त्रीहरुले जानकारी दिएका छन् । बैठकका एजेण्डाहरु नखुलाएपनि मन्त्रिपरिषदको नियमित बैठक भएकाले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

shankar-pokharel9936-1619927770.jpg

१९ बैशाख, बुटबल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताईएको छ ।  पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार