Email :- prastakhabar@gmail.com
BalBibaha-1665991599.jpg

राजनीति

अख्तियार हेटौंडाले बुझायो वागमती प्रदेश प्रमुखलाई प्रतिवेदन

IMG_20220928_130942-1664377516.jpg

१२असोज,हेटौंडा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएको छ।आयोगको  हेटौंडा स्थित कार्यालयका प्रमुख नरहरि घिमिरेले बुधबार वागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई उक्त प्रतिवेदन बुझाएका हुन। 

आयोग हेटौंडा स्थित कार्यालयले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई पेस गरेको हो।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-3-1665991797.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
विश्वकप फुटबलः इरानसँग वेल्स पराजित
FiaJWd8WAAEKY5h-1669385164.jpg

९ मंसिर, हेटौंडा । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा...

हेटौंडा-६ दुर्घटना: घाइते एकको मुत्यु (अपडेट)
Accident-1669373768.jpg

 ९ मूसिर,हेटौंडा। शुक्रबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत हेटौडा-६ गौरिटार चोकमा  भएको दुर्घटनामा गम्भीर...

हेटौंडा-६ मा सवारी दुर्घटना,दुई घाइते एकको अवस्था गम्भीर
Screenshot_20221125-15473-1669370804.jpg

९ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ रंगशाला चोकमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा दुईजना...

विश्वकप फुटबलः पोर्चुगलको विजयी सुरुआत  
ronaldo-2-1669336203.jpg

९ मंसिर, हेटौंडा । उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । बिहीबार राति भएको खेलमा...

विश्वकप फुटबलः ब्राजिलको विजयी सुरुआत
FiWymAzXkAcbbJm-1669335936.jpg

९ मंसिर, हेटौंडा । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।...

विश्वकप फुटबलः दक्षिण कोरियार उरुग्वेबीच बराबरी
uruguay-vs-korea-1669335649.jpg

९ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन्...

मकवानपुरमा कांग्रेसको हारबारे बानियाँको यस्तो खुलासा (भिडियो)
Indra-Baniyaa-1669305038.jpg

८ मंसिर, हेटौंडा । मकवानपुरका २ निर्वाचन क्षेत्रमा कांग्रेसको हारबारे नेपाली कांग्रेस बागमती प्रदेश सभापति...

बानियाँले दिए सबैलाई धन्यवाद, बताए योजना (भिडियो)
Indra-Baniya-Press-Meet-1669298893.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार...

अंकगणित उल्टाउँदै मकवानपुर-१ मा राप्रपाका सिंह बिजयी
Screenshot_20221124-12075-1669275952.jpg

८ मंसिर, हेटौंडा । मकवानपुर-१ मा गठबन्धन र एमालेको अंकगणित उल्टाउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी...

थप समाचार