Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

मकवानपुरमा थपिए ५ हजार बढी मतदाता

Prastakhabar-election-1664339887.jpg

फाइल फोटो

१२ असोज,हेटौंडा। मकवानपुरमा स्थानीय तह सदस्य निर्वाचन पछि ५ हजार ८ सय १४  बढी मतदाता संख्या थपिएका छन् । स्थानीय तह सदस्य निर्वाचन-२०७९ पछि मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ र २ मा गरी कूल ५ हजार ८१४ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
 थप भएका मतदातासँगै मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ५० हजार १५५ र निर्वाचन क्षेत्र नम्वर २ मा १ लाख ५० हजार ७५८ जना मतदाता पुगेको प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिएका छन्। थप भएका सँगै मकवानपुरमा  अब  ३ लाख ७ ३३ जना कुल मतदाता संख्या रहेको  छ ।
त्यसैगरी  मकवानपुर क्षेत्र नम्वर १ र २ मा गरी कुल १६७ वटा मतदान स्थल र ३६४ वटा मतदान केन्द्रहरु तोकिएको छ।जसमा निर्वाचन क्षेत्र नम्वर १ मा ६२ वटा मतदानस्थल, १७२ वटा मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नम्वर २ मा १०५ वटा मतदानस्थल र १९२ वटा मतदान केन्द्र तोकिएको पौडेलले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
परराष्ट्रमन्त्रीद्वारा नेपाली विद्यार्थी जोशीको रिहाइको पहल गरिदिन कतार सरकारलाई आग्रह
370234398_372970855169990-1701773168.jpg

१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन जेठ ३ देखि ७ सम्म
1632805390_madhav-nepal-s-1701772096.jpg

१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ...

अर्थतन्त्रमा तिब्र सुधार भइरहेको छ: मन्त्री महत
Dr-Prakash-Saran-Mahat-5-1701762381.jpg

१९ मंसिर, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा तिब्र सुधार भइरहेको बताएका छन् । भरतपुरमा...

स्वास्थ्य इकाईका अहेव मृत फेला
Screenshot_20230604_13533-1701761886.jpg

१९ मंसिर, हुम्ला । सामुदायिक स्वास्थ्य इकाई  उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला  परेका छन् ।...

विप्लवद्वारा पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा
netra-bikram-chand-biplav-1701761317.jpg

१९ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा...

मंगलवार घट्यो सुनचाँदीको मूल्य
IMG_0954-1701758517.png

१९ मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलबार भने घटेको छ। अघिल्लो...

हेटौंडामा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते
IMG_2107-1701757581.png

१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन्...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1701739031.jpg

१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको...

प्रधानमन्त्री कप महिला क्रिकेटको छनौटमा काठमाडौंलाई उपाधी
cricket-1701674903.jpg

१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको...

थप समाचार