Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

हेटौंडा-८ मा दुई दर्जन युवा कांग्रेस प्रवेश

Screenshot_20220921-11501-1663740418.jpg

५ असोज,हेटौंडा। हेटौंडा वडा नम्बर-८ मा दुई दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बुधबार बिहान ओमनगरमा भएको एक कार्यक्रम मार्फत विभिन्न राजनैतिक दल त्यागेर युवा नेपाली कांग्रेस प्रवेश गरेको वडा सचिव उमेश थापा मगरले जानकारी दिएका छन्।
कांग्रेस मकवानपुर प्रदेश १ (ख) का सभापति राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नव प्रवेशीहरुलाई बानियाँले खादा र टिका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा कांग्रेस पुर्व जिल्ला सदस्य अर्जुन तिवारी,तरुण दल पुर्व ८ नम्बर वडा सभापति राम थापा लगायतकाको उपस्थिती रहेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीद्वारा बरामद लागुऔषध जलाएर नष्ट
385398075_846457987151442-1696064862.jpg

१२ असोज, हेटौडा । मकवानपुर प्रहरीले अदालतबाट अनुमति प्राप्त गरि २०८० भदौँ २७ गतेदेखि असोज १० गते बरामद गरेको लागु...

त्रिभुवन विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ
Screenshot_20230930_14362-1696063905.jpg

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्...

चीनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता 
pm-dahal-fitrta-1696063458.jpg

१३ असोज, हेटौडा । एक साता लामो चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश...

दुई देशबीच भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता: दाहाल
Screenshot_20230901_13044-1696062874.jpg

१३ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल...

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी
Capture-1696039842.JPG

१३ असोज, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा...

बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1696039769.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर...

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै 
Capture-1696039266.JPG

१३ असोज, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार)...

ज्ञानोदयका विद्यार्थीलाई रबिकिरणको मोटिभेसन क्लास
Capture-1696038408.JPG

१३ असोज, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका बिद्यार्थीहरुलाई...

आजबाट सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरु
Capture-1696038193.JPG

१३ असोज, हेटौंडा । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg