Email :- prastakhabar@gmail.com

राजनीति

रञ्जु दर्शना फेरी उम्मेदवार बन्दै

Ranju-Darsana-1654683099.jpg

२५ जेठ, काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा पराजित रञ्जु दर्शना फरि उम्मेदवार बन्ने भएकी छिन् । उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी २३ हजार ४ सय ३९ मत ल्याउँदै तेस्रो भएकी थिईन् । शुरुमा विवेकशील नेपाली दल र...

अबदेखि वर्षायाममा सडक खन्न नपाइने

sadak-nirman-1654665019.gif

२५ जेठ, हेटौंडा । सडक विभागले अबदेखि वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ । विभागले आज सूचना सार्वजनिक गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने निर्णय गरेको हो ।  वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले...

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि आज पनि छलफल हुने

thumb-1654664824.jpg

२५ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची छ ।  यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र...

जिल्ला समन्वय समिति मकवानपुरमा कांग्रेसको दावी

286101955_707878550430612-1654607935.jpg

२४ जेठ, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वमा नेपाली कांग्रेसले दावी गरेको छ । जिल्ला पार्टी सभापति बुद्ध लामाले मंगलबार पत्रकार सम्मेलन गर्दै मकवानपुरमा कांग्रेस सबैभन्दा ठूलो दल भएकोले आफुहरुले जिल्ला समन्वयमा आफ्नो दावी रहेको बताए ।  उनले स्थानीय तह सदस्य निर्वाचनमा १० स्थानीय मध्ये थाहा नगरपालिका र हेटौंडा...

कांग्रेस मकवानपुरले दियो मतदातालाई धन्यवाद (धन्यवाद पत्र सहित)

nepali-congress-makawanpu-1654607863.jpg

२४ जेठ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले स्थानीयत तह सदस्य निर्वाचनबाट पार्टीलाई जिल्लाको ठूलो पार्टी बनाएको भन्दै सम्पूर्ण मतदाता र सहयोगीहरुलाई धन्यवाद दिएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानीय निकायको निर्वाचन मार्फत काँग्रेसलाई मकवानपुरमा ठुलो पार्टी बनाएको भन्दै धन्यवाद दिएको हो । नेपाली काँग्रेस...

हेटौंडा-८ मा सिकारु गाडी चलाउन निश्चित स्थान तोकियो

safe-driving_202108251644-1654529232.jpg

२३ जेठ,हेटौंडा। हेटौंडा ८ नम्बर वडा कार्यालयले वडाभित्र सिकारु गाडी चलाउन निश्चित स्थान तोक्दै प्रतिबन्ध लगाएको छ।  सिकारु गाडीका कारण दुर्घटनाको जोखिम निम्त्याएको भन्दै ८ नम्बर वडा कार्यसमितिको बैठकनै बसेर सिकारु गाडी चलाउन निश्चित स्थान तोक्दै प्रतिबन्ध लगाएको हो। हेटौंडा-८ का वडाध्यक्ष रामकृष्ण थापाद्वारा हस्ताक्षरित...

आइतबारको बिदा असार १ गतेबाट हट्ने

20200907_094959-1654522092.jpg

२३ जेठ,हेटौंडा। सरकारले जेठ-१ गतेबाट शनिबार पछि आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । सरकारले परीक्षणकाका लागि भन्दै यही जेठ १ गतेबाट आइतबार बिदा दिने निर्णय गरेको थियो। विदाको चौतर्फी विरोध...

असार १ देखि मतदाता नामावली संकलन गरिने

nirbachan-aayog-161604500-1654518912.jpg

२३ जेठ, हेटौंडा । संघ र प्रदेश निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आगामी असार १ देखि मतदाता नामावली सङकलन कार्य सुरु गर्ने भएको छ ।  स्थानीय तहको निर्वाचन अघि मंसिरमा आयोगले मतदाता नामावली सङ्कलन गरेको थियो तर अझै पनि मतदातको नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली सङ्कलन गर्न लागेको हो ।  निर्वाचनको मिति घोषणा भएपछि...

बजेट पारित नभएसम्म मन्त्रीपरिषद् हेरफेर नहुने 

Pm-office-1-e157585078790-1654518682.jpg

२३ जेठ, हेटौंडा । सत्ता गठबन्धनमा आगामी वर्षको बजेट पारित नभएसम्म मन्त्रिपरिषद् फेरबदल नगर्ने सहमति भएको छ । यससँगै नेकपा एकिकृत समाजवादी पार्टीले सिफारिस गरेका चार जनाले तत्काल मन्त्रीको शपथ लिन नपाउने भएका छन् ।  संसदमा बजेटको मन्त्रालयगत छलफल शुरू भएको अवस्थामा मन्त्रीहरूले जवाफ नदिई फेरबदल गर्नु संसदीय परम्परा विपरीत हुने भन्दै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार