३१ जेठ, हेटौंडा । बागमती प्रदेशसभा बैठकमा मंगलबार ५ वटा प्रतिवेदन पेश भएको छ । बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गरेका छन् । त्यसैगरी, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति...
३१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक असार ७ देखि ९ गतेसम्म हुने भएको छ । बैठक काठमाडौंमा बस्ने भएको हो । बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, जिल्लागत रिपोटिङ, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुनेछ । बैठकले प्रदेश र संघीय निर्वाचनका लागि आवश्यक रणनीतिबारे समेत बैठकमा...
३१ जेठ, चितवन । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका नारायण अधिकारी विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा ५ दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि गोला प्रथा गरिएको हो । जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा नेकपा एमाले र गठबन्बधनले बराबर मत प्राप्त गरेका थिए । चितवनका सात पालिकामध्ये एमालेले तीन प्रमुख र...
३१ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा स्वागत गरेको छ । संसदीय दलका उप नेता कृष्णलाल भडेलको अध्यक्षता एवं संसदीय दलका...
३१ जेठ, हेटौंडा । भोलि बुधबारदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने जानकारी गराएको हो । शुक्रबार भने बिहान १०...
३१ जेठ, हेटौंडा । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम आज पनि जारी रहने छ । सांसदहरूले उठाएका प्रश्नमाथि हिजोदेखि मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा...
३० जेठ,हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको असार २ गते हुने निर्वाचन अन्तर्गत प्रमुख पदमा दुईजनाको मनोनयन दर्ता भएको छ। आज तोकिएको मनोनयन कार्य तालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान र नेकपा एमालेबाट बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट जिसस प्रमुखमा उम्मेदवारी परेका घलान...
३० जेठ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गरेका छन् । बागमती प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि आज सोमबार र भोली मंगलबार गरि दुईदिनसम्म हेटौंडामा चल्ने अभिमुखीकरण...
३० जेठ, हेटौंडा । बागमती प्रदेशसभामा मंगलबार ५ वटा प्रतिवेदन पेश हुने भएको छ । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा ५ वटा प्रतिवेदन पेश हुने भएको हो । बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)