४ असार, हेटौंडा । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीअर्थात राज्य स्तरको सहकार्य कार्यक्रमसँग सम्बन्धित कागजपत्र माग गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि...
३ असार, हेटौंडा । बागमती प्रदेशको राजधानीे हेटौंडाको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा उपचार गराउँन आउँने विरामीले सास्ती व्यहोर्न बाध्य भएका छन् । अस्पतालमा सहज र सुलभ स्वास्थ्य उपचारको अपेक्षा राखेर आउँने सयौं विरामी अस्पतालका डाक्टर, प्राविधिक र व्यवस्थापनका कारण सास्ती व्यहोर्न बाध्य भएका हुन । अस्पतालमा तोकिएको सुविधा...
३ असार, हेटौंडा । नेपाल सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने स्पष्ट पारेको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न नभएको र नहुने स्पष्ट पारेका हुन् । उनले नेपाल कुनै पनि सैन्य गठबन्धनको...
२ असार,हेटौंडा। जिल्ला समन्वय समिति मकवानपुरमा सत्तारुढ गठबन्धन दलले क्लिन स्वीप गरेको छ। जिसस मकवानपुर प्रमुखमा गठबन्धनका उम्मेदवार ललित कुमार घलान निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मतदानको मतपरिणाम अनुसार घलान एमालेका उम्मेदवार लाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका हुन् । घलानले १७ मत प्राप्त गर्दा नेकपा एमालेबाट...
२ असार, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुर निर्वाचन अन्तरगत मतदान जारी रहेको छ । समितिको अध्यक्षसहित सदस्यहरूका लागि मतदान जारी रहेको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।...
२ असार, हेटौंडा । बागमती प्रदेशसभामा राजस्व र व्ययको बार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल शुरू भएको छ । बिहिवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सामान्य छलफलको प्रस्ताव पेश गरेका छन् । छलफलमा सांसदहरूले बजेट माथिको धारणा राखिरहेका छन् । छलफल सकिएपछि मन्त्री जम्मकट्टेलले जवाफ दिनेछन् ।...
२ असार, हेटौंडा । नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुन दवाव दिएको विषयमा खण्डन गरेको छ । अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै कुनै पनि देशलाई एसपीपीमा सहभागी हुन नभन्ने स्पष्टीकरण दिएको छ । तर, कुनै पनि देशले त्यसको माग गरेमा भने सम्बोधन गरिने दूतावासको भनाइ छ । नीतिअनुसार अमेरिकाले कुनै...
२ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणको क्रममा मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनैपनि सम्झौता नगर्ने प्रष्ट पारेका छन् । अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे आलोचना बढेपछि प्रधानमन्त्री देउवाले आज सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्...
१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०७९/०८० को बजेटले मिर्गौला रोगीका लागि निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्मलाई समेटिएको छ । प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मत सम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । महिलाहरुको स्तन क्यान्सर...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)