Email :- prastakhabar@gmail.com

राजनीति

वागमती प्रदेश बजेट: हेटौंडामा चक्रपथ निर्माणका लागि १ अर्ब ५ करोड

Screenshot_20220615-16252-1655294579.jpg

१ असार,हेटौंडा। वागमती सरकारले प्रदेश राजधानी हेटौंडामा चक्रपथ निर्माण गर्नका लागि १ अर्ब ५ करोड बजेट बिनियोजन गरेको छ। आर्थिक वर्ष २०७९/८० को लागि बजेट भाषणका क्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले हेटौंडामा  चक्रपथ निर्माणका लागि उक्त रकम  विनियोजन गरिएको बताएका हुन्।...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ करोड बजेट

Screenshot_20220615-16445-1655291992.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढिकरणका लागि १९ करोड रुपैंया बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष ०७९/०८० बजे बजेटमा प्रतिष्ठानका लागि १९ करोड २ लाख ५६ हजार रुपैंया बजेट विनियोजन गरेको हो । विनियोजित बजेटले प्रतिष्ठानको अन्तरगतको अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि...

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला अस्पताल भर्ना

Bimala-1655286424.jpg

१ असार, बुटबल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।   दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । मुख्यमन्त्री तथा...

एसपीपी सम्झौताको प्रस्ताव आएको छैन, बदनाम गर्न खोजियोः शर्मा

Gobinda-1655281648.jpg

१ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ सम्झौताको प्रस्ताव नआएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री शर्माले एसपीपी सम्झौताको प्रस्ताव नआएको बताएका हुन् ।  उनले नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिपका लागि प्रस्ताव नराखेको...

बागमती प्रदेशमा आज बजेट आउँदै, यस्तो छ सम्भावित कार्यसूची

Bagmati-Pradesh-Budget-1655279352.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशमा आज आगामी आर्थिक बर्ष ०७९/०८० को बजेट आउँदै छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले अपरान्ह ४ बजे बस्ने पहिलो बैठकमा ‘आर्थिक बर्ष २०७९/८० को राजस्व र व्ययको बार्षिक अनुमान (बजेट)’ प्रस्तुत गर्ने भएका हुन् । दोस्रो बैठकमा मन्त्री जम्मकट्टेलले ‘आर्थिक बर्ष २०७९/८० को राजस्व र व्ययको...

स्वास्थ्य मन्त्रीको विज्ञ सल्लाहकारमा डा. विराज

Dr-Biraj-1655272519.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको विज्ञ सल्लाहकारमा डा. विराजमान कर्माचार्य नियुक्त भएका छन् । मन्त्री लामाले अवैतनिक विज्ञ सल्लाहकारको रुपमा 'जनस्वास्थ्य सल्लाहकार' पदमा कर्माचार्यलाई नियुक्त गरेका हुन् ।  अवैतनिक सल्लाहकार तथा विज्ञ नियुक्ति सम्बन्धी कार्यविधि २०७८ को दफा ३ (५) अनुसार मूख्यमन्त्री...

आजबाट मतदाता नामावली दर्ता गर्न सकिने

matdata-photo-1655263968.jpg

१ असार, हेटौंडा । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । स्थानिय तह निर्वाचन अघि स्थगन गरिएको मतदाता नामावली दर्ता आजदेखि शुरु गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  प्रवक्ता पौडेलका अनुसार सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन...

आज विनियोजन विधयेक पारित गर्ने सरकारको तयारी

janardan-samsad-3-1655263618.jpg

१ असार, हेटौंडा । सरकारले विनियोजन विधयेक, २०७९ पारित गर्ने तयारी गरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधयेक, २०७९ पारितको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  यस्तै आजको बैठकले आर्थिक विधेयक, २०७९ माथि दफावार छलफलको लागि दिन तोक्ने...

असार १ गतेदेखि मतदाता नामावली संकलन गरिने

1636335913-bYLuz-1655205280.jpg

३१ जेठ, काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने जनाएको हो ।  ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालय मार्फत नामावली संकलन र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार