१३ असार, हेटौंडा । बागमती प्रदेशसभाको अवरुद्ध बैठक सुचारु गर्ने विषयमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेको छ । बैठक सुचारु गर्ने विषयमा सभामुख सानुकुमार श्रेष्ठको नेतृत्वमा बसेको बैठकमा सहमति जुटेको हो । सहमति भएसंगै बैठक दिउँसो १ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि बैठक विहान ११ बजेका लागि बोलाईएको थियो । नेकपा एमालेले...
१३ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै नेकपा एमालेले हिजोको बैठक चल्न दिएको थिएन । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लाप्राथमिकतामा राखिएको र अरु जिल्लानसमेटिएको भन्दै एमालेले संशोधनको माग गरिरहेको छ । ...
१३ असार, हेटौंडा । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । शपथ बिहान ११ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो मन्त्रिपरिषद् सदस्य हेरफेर र कार्यविभाजन गरेकी हुन् । एकीकृत समाजवादीको...
१३ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा...
१२ असार, हेटौंडा । हेटौंडा-६ मा आइतबार ३६९ बालबालिकाले कोरोनाविरूद्धको फाइजर खोप लगाएका छन् । सरकारको मकवानपुरसहित विभिन्न जिल्लामा कोरोनाविरूद्धको फाइजर खोप लगाउने अभियान अन्तरगत हेटौंडा-६ का ३ विद्यालयका ३६९ जना बालबालिकाले खोप लगाएका हुन् । बालजागृति युवा बर्ष मावि, श्रीकृष्ण आधारभूत विद्यालय र बंशगोपाल माविका ५ बर्ष पूरा भइ १२...
१२ असार, हेटौंडा । नेकपा एमालेको अवरोधका कारण बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आगामी आर्थिक बर्षको प्रस्तावित बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले संसदमा अवरोध गरेको हो । संसद सुचारू भएपछि समय मागेर बोल्दै एमालेका प्रमुख सचेतक दिपक निरौलाले बजेट सत्तापक्ष केन्द्र भएको र मूख्यमन्त्रीले गरेको राजनीतिक सहमति विपरीत बजेट...
१२ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल हुनेछ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टी जनाएको छ । उसले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । बागमती प्रदेश सरकारले असार १ गते ७० अर्ब ९३ करोड रुपैंयाको...
१२ असार, हेटौंडा । हेटौंडामा भएको नेपाल डेरी एशोसिएसनको ८ औं महाधिवेशनबाट अध्यक्षमा प्रल्हाद दाहाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार र शनिबार हेटौंडामा सम्पन्न भएको नेपाल डेरी एशोसिएसनको २२ औँ वार्षिक साधारणसभा तथा ८ औँ राष्ट्रिय महाधिवेशनले दाहालको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्ष...
११ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीका लागि १२ कक्षासम्म निशुल्कः शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्ने भएको छ । शुक्रबार गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यस्तो बताएका हुन् । विद्यालयबाट विपन्न परिवारका...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)