Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा-८ मा राम थापालाई अर्का स्वतन्त्र उम्मेदवार रोम बहादुर घतानीको समर्थन

Screenshot_20220505-19001-1651756741.jpg

२२ बैशाख,हेटौंडा। हेटौंडा-८ का अर्का वडाध्यक्षका स्वतन्त्र उम्मेदवारले पनि  नेपाली कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् । हेटौंडा-८ का स्वतन्त्र उम्मेदवार रोम बहादुर घतानी(सागर) नै कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवार राम थापालाई समर्थन गर्दै मत मागिरहेका हुन् । स्वतन्त्र रूपमा वडा अध्यक्षका उम्मेदवार बनेका...

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,भरतपुरमा रेनु टिमलाई जिताउनुस:देउवा

Screenshot_20220505-16411-1651749342.jpg

२२ बैशाख,हेटौंडा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन अनेकौ षडयन्त्र भइरहेको बताएका छन् ।  ५ दलिय गठबन्धनको संयुक्त आयोजनमा चितवनको भरतपुरमा आयोजित सभालाई सम्बोधनका क्रममा बोल्दै देउवाले गठबन्धन टुटाउन अनेकौ षडयन्त्र भइरहेको भन्दै भरतपुरमा रेनु नेतृत्व टिमलाई जिताउन अनुरोध गरेका छन्।  उनले सभामा बोल्दै ...

केपी ओलीलाई माधव जी र मैले पार्टीबाट निष्कासन गरेका हौं-प्रचण्ड

Prachanda-1651748444.jpg

२२ बैशाख,हेटौंडा। माओवादी केन्द्रका अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई माधव नेपाल र आफुले पार्टीबाट निष्कासन गरेको बताएका छन्। आज चितवनको भरतपुरमा ५ दलिय गठबन्धनको आयोजनमा भएको आमसभालाई सम्बोधनका क्रममा यसो बताएका हुन्।प्रचण्डले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता रहेको राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्दा देश...

स्नातकोत्तर अध्ययन गरेकी मिना हेटौंडाको मेयरको उम्मेदवार

20190111231402_IMG_0468-1651741920.JPG

२२ बैशाख,हेटौंडा। यहि हुन गरिरहेको स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत  हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदकी उम्मेदवार मीनाकुमारी लामा यतिबेला चुनावी अभियानमा व्यस्त छिन्। पाँच दलीय गठबन्धनले लामालाई उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएको हो ।  नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, तथा राष्ट्रिय...

एमालेले टेरेन आचार संहित हेटौंडा-७ को सार्वजनिक स्थलमै राख्यो झण्डा

Screenshot_20220505-14244-1651740098.jpg

२२ बैशाख,हेटौंडा। एमालेले हेटौंडा-७ मा निर्वाचन आचार संहित विपरीत सार्वजनिक स्थलमै झण्डा राखेको पाइएको छ।  एमाले ७ नम्बरले आचार संहित उल्लङ्घन गर्दै विद्युत प्राधिकरणको पोल र वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र नागस्वतीको पर्खालै सुर्य अङ्कित झण्डा  राखेको पाइएको हो । यस अघि  एमालेले  हेटौंडा–५ नम्बर वडामा एमालेले नेपाल...

थाहानगर प्रमुख बिष्टद्वारा राजिनामा

labasher-1651739685.jpg

२२,बैशाख,हेटौंडा। मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले राजिनामा दिएका छन्।बिहीबार दिउँसो प्रमुख बिष्टले उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजिनामा दिएका हुन्।  “दल छोडी पद,पद छोडी दल”भन्ने रुपचन्द्र बिष्टको भनाइलाई मनन गर्दै आफुले राजिनामा दिएको बिष्टले बताए।साथै यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि...

थाहामा गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति

Screenshot_20220505-12173-1651732744.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति गरिएको छ । गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीच गठबन्धनका उम्मेदवारलाई जिताउन र चुनावी अभियानलाई थप प्रभावकारी बनाउन बुधबार बसेको संयुक्त बैठकले पाँच बुँदे सहमति गरेको हो...

मकवानपुरगढीका कर्मचारी चुनाव प्रचारमा

Screenshot_20220505-11533-1651731531.jpg

२२ बैशाख, हेटौंडा । आसन्न स्थानीय निर्वाचनमा कर्मचारीहरु नै चुनाव प्रचारप्रसारमा लागेको पाइएको छ । सरकारी सेवा सुविधा लिने कर्मचारी आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा लागेका हुन् ।  मकवानपुरगढीका स्वास्थ्य शाखाका कर्मचारी रमिला घलानले एमाले उम्मेदवारलाई मतदान गर्न भनी चुनावी अभियानमा लागेकी छिन् । उनी गाउँपालिका अध्यक्ष...

मकवानपुरको राक्सिराङमा एमाले कार्यकर्ताले कुटे कांग्रेस कार्यकर्ता

gyang-fightt-1651731528.jpg

२२ बैशाख,हेटौंडा। मकवानपुरको राक्सिराङमा  एमालेका युवाले कांग्रेसको युवालाई कुटपिट गरेका छन्।बिहीबार बिहान मकवानपुरको विकट गाउँपालिकामा स्थानीय तह चुनावको प्रचारप्रसारको एमाले समर्थक युवाले कांग्रेस समर्थक युवालाई हुर्काएका हुन। राक्सिराङ–४ स्थित वडा कार्यालय नजिकै मतदान गर्ने बिषयमा झडप भएको बुझिएको छ।   कांग्रेस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार